Month: २०८१, १० माघ बिहीबार १९:४२

नेपाल भलिबल लिगको तयारीमा तीव्रता

काठमाडौं । नेपाली खेलकुदमा पछिल्लो समय फ्रेन्चाइज लिगको रोमाञ्चकता बढिरहँदा देशका हरेक भुभागमा खेलिने भलिबलको लिग आयोजनाले नेपाली समर्थक धेरै उत्साहित छन् । क्रिकेट, महिला भलिबल, कबड्डीको फ्रेन्चाइज लिग भैरहँदा…

महिला प्रधानमन्त्री कप : सुपर फोरमा सुदूरपश्चिममाथि आर्मी विजयी

प्रधानमन्त्री कप राष्ट्रिय महिला टी-२० क्रिकेट प्रतियोगिता २८१ अन्तर्गत सुपर फोरको आफ्नो पहिलो खेलमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ । बिहीबार भएको सुपर फोरको दोश्रो खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशलाई…

पूर्व विभागीय प्रमुख मल्लको बिदाई

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले प्रशासन विभागका पूर्व प्रमुख प्रेमबहादुर मल्ललाई बिहीबार बिदाइ गरेको छ । ५८ वर्षे उमेरहदका कारण माघ ९ गते अनिवार्य अवकास प्राप्त गरेका मल्ललाई…

सभापति कप : चर्च ब्वाइजलाई हराउँदै संकटा सेमिफाइनलमा

संकटा फुटबल क्लब सभापति कप फुटबल प्रतियोगिता २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा बिहीबार सम्पन्न उद्घाटन तथा पहिलो क्वार्टरफाइनल खेलमा संकटाले ‘ए’ डिभिजन लिगको डिफेन्डिङ च्याम्पियन…

महिला प्रधानमन्त्री कप : सुपर फोरमा एपीएफको शानदार सुरूआत

प्रधानमन्त्री कप महिला टी-२० क्रिकेट प्रतियोगिता २०८१ २०८१ अन्तर्गत बिहीबारदेखि सुरू भएको सुपर फोरमा नेपाल एपीएफ क्लबले शानदार सुरूआत गरेको छ । बिहिबार भएको सुपर फोरको पहिलो खेलमा बागमती प्रदेशलाई…

महिला त्रिकोणात्मक सिरिजको खेल तालिका परिवर्तन

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले घरेलु मैदानमा खेल्ने त्रिकोणात्मक टी-२० आई सिरिजको खेल तालिका परिवर्तन भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीवार विज्ञप्ति जारी गर्दै खेल तालिका परिवर्तन…

सभापति कप फुटबल आजदेखि

नेपाली कांग्रेस लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा आजदेखि काठमाडौंमा सभापति कप फुटबल प्रतियोगिता सुरु हुँदै छ । दशरथ रंगशालामा आज दिउँसो ३ बजे हुने उद्घाटन खेलमा ‘ए’ डिभिजन…

आर्सनलको सहज जित, बायर्न म्युनिख पराजित

युइएफए च्याम्पियन्स लिग अन्तर्गत बुधबार राती भएको खेलमा आर्सनलले जित निकाल्दा बायर्न म्युनिख पराजित भएको छ । आर्सनलले घरेलु मैदान इमिरेट्स स्टेडियममा इङ्लिस क्लब आर्सनलले क्रोएसियाली टोली डाइनामो जाग्रेबलाई ३-०…

म्यान्चेस्टर सिटीविरुद्ध पिएसजीको शानदार पुनरागमन जित

पेरिस सेन्ट जर्मन (पिएसी) ले युइएफए च्याम्पियन्स लिगमा म्यान्चेस्टर सिटीविरुद्ध पुनरागमन जित निकालेको छ । बुधबार राती भएको खेलमा पिएसजीले सिटीलाई ४-२ ले पराजित गरेको हो । पिएसजिको घरेलु मैदानमा…

इङ्ग्ल्याण्डविरुद्धको पहिलो टी–२० आईमा भारत बिजयी

इङ्ग्ल्याण्डविरुद्धको पहिलो टी–२० आईमा भारत विजयी भएको छ । बुधबार राति भएको खेलमा घरेलु टोली भारतले इङ्ग्ल्याण्डविरुद्ध ७ विकेटको जित निकालेको हो । इङ्ग्ल्याण्डले दिएको १३३ रनको लक्ष्य भारतले १२.५…