झापा कपको उद्घाटन खेलमा आर्मी विजयी
बिर्तामोड | झापाको बिर्तामोडमा सुरु भएको प्रथम झापा कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले विजयी सुरुवात गरेको छ। आर्मीले मोरङको एलएक्स सिटी एफसीलाई ३-० गोल अन्तरले पराजित…
बिर्तामोड | झापाको बिर्तामोडमा सुरु भएको प्रथम झापा कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले विजयी सुरुवात गरेको छ। आर्मीले मोरङको एलएक्स सिटी एफसीलाई ३-० गोल अन्तरले पराजित…
गोरखा | गोरखाको मनकामनादेखि गोरखकाली मन्दिरसम्मको म्याराथन दौड प्रतियोगिताको उपाधि नेपाली सेनाका करन रावलले हात पारेका छन् । ४२.१९५ किलोमिटरको निर्धारित दुरी २ घण्टा ३६ मिनेट ७ सेकेण्डमा पार गर्दै…
नेपालमा जारी पहिलो संस्करणको सेन्ट्रल एसियन (काभा) पुरुष अन्तर्राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप २०२४ को फाइनल खेल आज शनिबार हुँदैछ। च्याम्पियनसिपको उपाधिका लागि घरेलु टोली टिप हेल्प नेपाल स्पोर्ट्स क्लब र…
डिफेन्डिङ च्याम्पियन प्रो निरज तामाङलाई दुई स्ट्रोकले हराउँदै एमेच्योर सदभाव आचार्य सूर्य नेपाल गल्फ टुर २०२४÷२५ अन्तर्गत दोस्रो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपनको उपाधि जित्न सफल भएका छन। आज ६-अन्डर…
एनभिए लिग च्याम्पियन हेल्प नेपाल स्पोर्ट क्लब सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष क्लब च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ शुक्रबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा सम्पन्न दोस्रो सेमिफाइनलमा हेल्प…
लाजियोले युरोपा लिगमा आयाक्समाथि ३-१ को सहज जित निकालेको छ । आयाक्सविरुद्ध सहज जित निकालेपछि लाजियो ६ खेलबाट १६ अंक बटुल्दै लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । एथलेटिको बिलबाओ…
इङ्लिस प्रिमियर लिग क्लब चेल्सी युईएफए कन्फेरेन्स लिगको क्वाटर फाइनलमा प्रवेश गरेको छ । विहिवार राति भएको खेलमा तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दी कजाकिस्तानी क्लब अस्टानालाई ३-१ गोल अन्तरले पराजित गर्दै…
युईएफए युरोपा लिगमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । बिहीबार राति भएको खेलमा युनाइटेडले भिक्टोरिया प्ल्जेनलाई २-१ गोलले पराजित गरेको हो । डोसान एरिनामा भएको खेलमा युनाइटेडलाई जित दिलाउन रास्मुस…
भारतीय चेस खेलाडी गुकेश डी विश्वकै कान्छो विश्व चेस च्याम्पियन बनेका छन् । विश्व च्याम्पियनसिपका लागि सिंगापुरमा भएको खेलमा गुकेशले चीनका ग्रान्ड मास्टर डिङ लिजेनलाई पराजित गरेका हुन् । समाचार…
काठमाडौं । साबिक विजेता निरज तामाङले ४ – अन्डर ६४ को उत्कृष्ट स्कोरमा सूर्य नेपाल गल्फ टुर २०२४-२५ अन्तर्गत सूर्य नेपाल काठमाडौं ओपनको तेस्रो दिन एकल अग्रता लिएका छन् ।…