Month: २०८१, ८ मंसिर शनिबार १५:१६

राष्ट्रिय भलिबल टिमका उत्कृष्ट सेटर लोकेन्द्र जापान पलायन

नेपाली राष्ट्रिय भलिबल टिमका महत्त्वपूर्ण सदस्य लोकेन्द्र गिरी विदेसिएका छन् । विभागीय टिम सशस्त्र प्रहरी बलको एपीएफ क्लबबाट घरेलु प्रतियोगिता खेलिरहेका सेटर गिरी जापान पलायन भएका हुन् । नेपालमा भविष्य…

सरस्वती क्लबले थ्रीबाइथ्री स्ट्रीट विश्व च्याम्पियनसिप खेल्ने

सरस्वती युथ क्लबले श्रीबाइथ्री स्ट्रीट विश्व फुटबल च्याम्पियनसिप खेल्ने भएको छ । ‘बी’ डिभिजन सरस्वती क्लबको प्रतिनिधित्व गर्दै पानमा नेपालका खेलाडीले चीनको क्वीन्डहोमा यही मंसिर ११ देखि १६ गतेसम्म हुने…

डेभिस कप : ब्रुनाईलाई हराउँदै नेपाल प्लेअफमा

नेपाली टेनिस टिम बहराइनको इसा टाउनमा भइरहेको डेभिस कप टेनिसको प्लेअफमा पुगेको छ । मानामास्थित पोलिटेक्निक युनिभर्सिटीको कोर्टमा शुक्रबार नेपालले ब्रुनाईविरुद्ध ३-० को जित निकालेको थियो । यसअघि नेपालले बुधबार…

फाल्डो यु-२१ को उपाधि विजेता सद्भावलाई स्वागत

फाल्डो जुनियर टुर युरोप ग्रान्ड फाइनलअन्तर्गत यु-२१ तर्फको उपाधि विजेता नेपालका नम्बर एक एमेच्योर गल्फर सद्भाव आचार्य स्वदेश फर्किएका छन् । सद्भावलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)…

डब्लुएमएसी वेल्स खुला प्रतियोगिताका लागि सन्जित युके प्रस्थान

सन्जितकुमार राई डब्लुएमएसी वेल्स खुला प्रतियोगितामा सहभागी हुन शुक्रबार युकेको साउथ वेल्स प्रस्थान गरेका छन् । नोभेम्बर २४ तारिखमा इबीबीडब्लु भेल लिजर सेन्टर, साउथ वेल्समा हुने प्रतियोगितामा सन्जितले २ स्पर्धामा…

कृष्णको दुई गोलमा संकटाको सहज जित

संकटा क्लबले ललित स्मृति एन्फा यु-१८ युथ लिगमा शुक्रबार मछिन्द्र क्लबविरुद्ध ४-२ को सहज जित दर्ता गरेको छ । जितसँगै ११ खेलमा १८ अंक जोडेको संकटा पाँचौं स्थानमा उक्लिएको छ…

नेपाल कबड्डी लिगको लोगो सार्वजनिक

नेपाली कबड्डीको पहिलो फ्रेन्चाइज प्रतियोगिता नेपाल कबड्डी लिग (एनकेएल) को आधिकारिक लोगो सार्वजनिक भएको छ । शुक्रबार गृहमन्त्री रमेश लेखकले लोगो सार्वजनिक गरेका हुन् । सोही अवसरमा फ्रेन्चाइज टोली पनि…

एन्फा युथ लिगमा आर्मी र पुलिसको बराबरी

ललित स्मृति एन्फा यु-१८ युथ लिग अन्तर्गत शुक्रबार सम्पन्न पहिलो खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी र नेपाल एपीएफ फुटबल क्लबले बराबरी खेलेका छन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न…

बहराइन जाने महिला टेनिस टोलीको बिदाई

नेपाल टेनिस संंघले बिली जिन किङ कपमा सहभागी हुने नेपाली महिला टोलीलाई बिहिबार बिदाई गरेको छ । नोभेम्बर २५ देखि ३० तारिखसम्म बहराइनको मानामामा हुने प्रतियोगितामा सहभागी हुन ५ महिला…

जुनियर यु-१४ एसियाली टेनिस : शिभाली च्याम्पियन

नेपालकी शिभाली गुरुङ इमर्जिङ एथलिट्स जुनियर यु-१४ एसियाली टेनिस प्रतियोगिताअन्तर्गत – सर्किट वानको गल्स सिंगल्समा बिहीबार पहिलो भएका छन् । सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भएको फाइनलमा शिभालीले बंगलादेशी हुमीराह हैदरलाई ६-२…