यु-१९ क्रिकेट : कर्णाली र मधेस बिजयी
कर्णाली र मधेस प्रदेशले विराटनगरमा जारी नरेश श्रेष्ठ स्मृति यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको आ-आफ्नो अन्तिम खेलमा जित हासिल गरेका छन् । मंगलबार भएको आफ्नो अन्तिम खेलमा कर्णाली प्रदेशले बागमतीलाई तथा…
कर्णाली र मधेस प्रदेशले विराटनगरमा जारी नरेश श्रेष्ठ स्मृति यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको आ-आफ्नो अन्तिम खेलमा जित हासिल गरेका छन् । मंगलबार भएको आफ्नो अन्तिम खेलमा कर्णाली प्रदेशले बागमतीलाई तथा…
युएईमा हुने अरब क्लासिक बेसबल लिगमा सहभागी हुने नेपाली टोलीलाई बिदाई गरिएको छ । राजधानी आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) की निमित्त सदस्यसचिव अञ्जना मास्के श्रेष्ठले टोलीलाई बिदाई गरिन्…
अलेक्जान्डर मिट्रोभिकले ह्याट्रिक प्रेरित अल हिलालले एएफसी च्याम्पियन्स लिगमा सोमबार राती इरानी क्लब इस्टेगलालमाथि ३-० को सहज जित निकालेको छ । अल हिलालका लागि अलेक्जान्डर मिट्रोभिकले ह्याट्रिक पूरा गरे ।…
आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपाल र स्कटल्यान्डबीचको खेल रद्द भएको छ । अमेरिकाको डालसस्थित ग्राउन्ड प्रेरी क्रिकेट रङ्गशालामा सोमबार राति सुरु भएको खेल आधिहुरीको सम्भावनासँगै रद्द भएको हो ।…
विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाईवाई यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार कर्णाली र सुदूरपश्चिम प्रदेश विजयी भएका छन् । प्रतियोगिताअन्तर्गत मंगलबार बैजानाथपुरस्थित गिरिजाप्रसाद कोइराला रंगशालामा भएको खेलमा कर्णालीले मधेस प्रदेशलाई…
पाकिस्तानविरुद्ध तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत पहिलो खेलमा घरेलु टोली अस्ट्रेलिया २ विकेटले विजयी भएको छ । पाकिस्तानले दिएको २०४ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले ३३.३ ओभरमा ८ विकेट गुमाए २०४…
आईसीसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोणात्मक शृंखलाअन्तर्गत स्कटल्याण्डविरुद्धको खेलअघि नेपाली टोलीमा दुई परिवर्तन भएको छ । चोटका कारण पेसर करण केसी र ब्याटर भीम सार्की टिमबाट बाहिरिएका छन् भने उनीहरूको…
अमेरिकामा जारी आइसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा आज नेपाल र स्कटल्याण्ड भिड्दैछन् । यो खेल नेपाली समय अनुसार राति ९: १५ बजेदेखि डल्लासस्थित ग्राण्ड प्रेरी स्टेडियममा शुरु हुने…
आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणात्मक ओडिआई सिरिजमा युएईले नेदरल्याण्ड्समाथि जित हासिल गरेको छ । ओमानमा जारी त्रिकोणात्मक ओडिआई सिरिजमा आइतवार भएको खेलमा युएईले नेदरल्याण्ड्समाथि २६ रनको जित हात पार्यो…
इन्टर मिलान इटालियन सिरी ए तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । इन्टरले गएराती भएको खेलमा भेनेज्जिया माथि १-० को कठिन जित हासिल गरेको हो । इन्टरको घरेलु मैदानमा भएको खेलको…