Month: २०८१, २३ कार्तिक शुक्रबार १७:०८

मिडफिल्डर सरु गृहनगरमा नगद सहित सम्मान

पथरी ११ फुटबल क्लबले नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी मिडफिल्डर सरु लिम्बुलाई सम्मान गरेको छ । साफ च्याम्पियनसिपमा नेपाललाई उपबिजेता बनाउन महत्वपूर्ण भुमीका खेलेको भन्दै सरुको गृहनगरमा नगद सहित सम्मान…

युरोपा लिगमा लाजियोको लगातार चौथो जित

इटालियन क्लब लाजियोले युरोपा लिगमा आफ्नो विजयी यात्रालाई चौथो खेलसम्म पनि कायम राखेको छ । घरेलु मैदान ओलम्पिको रंगशालामा बिहीबार लाजियोले पोर्चुगलको पोर्टोलाई २-१ ले पराजित गर्यो । लाजियोको जितमा…

युरोपा लिगमा टोटेनहमको पहिलो हार

इंग्लिस क्लब टोटेनहम हटस्पर्सले युरोपा लिगमा पहिलो हार ब्यहोरेको छ । गएराती भएको खेलमा दश खेलाडीमा समेटिएको टोटेनहमलाई टर्कीस क्लब गालातासारे ३-२ गोल अन्तरले पराजित गरेको हो । घरेलु टोली…

युरोपा लिगमा आयाक्सको अपराजित यात्रा जारी

डच क्लब आयाक्सले युइएफए युरोपा लिगमा जारी सिजन आफ्नो अपराजित यात्रालाई चौथो खेलसम्म पनि कायम राखेको छ । घरेलु मैदान जोहान कुइजफ एरिनामा बिहीबार आयाक्सले इजरायालको मकाबी तेल अभिव क्लबलाई…

युरोपा लिगमा युनाटेडको पहिलो जित

इ‌ङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युरोपा लिगमा पहिलो जित हात पारेको छ । शुक्रवार विहान सम्पन्न खेलमा युनाईटेडले ग्रीक फुटबल क्लब पाओकेलाई २-० ले पराजित गर्दै लिगमा पहिलो जित हात पारेको…

चेल्सीको आठ गोल

इङ्ग्लिस प्रिमियर लिग क्लब चेल्सीले युरोपियन कन्फेरेन्स लिगमा अल्मेनियाको एफसी नोअहविरुद्ध ८-० को फराकिलो जित निकालेको छ । बिहिबार राति घरेलु मैदान स्टामफोर्ड ब्रिजमा चेल्सीले गोलको वर्षा गरेको हो ।…

स्वर्ण बिजेता सुनमायाको स्वागत

नेपाल एडभेन्चर रनिङ महासंघले चीनमा भएको २ अन्तर्राष्ट्रिय ट्रेल रेसमा स्वर्ण पदक जित्न सफल धाविका सुनमाया बुढालाई बिहीबार स्वागत गरेको छ । सुनमाया बिहीबारै स्वदेश फर्केकी हुन् । राष्ट्रिय खेलकुद…

लुम्बिनीलाई हराउँदै सुदूरपश्चिमलाई यू-१९ क्रिकेटको उपाधि

सुदूरपश्चिम प्रदेशले विराटनगरमा भएको नरेश श्रेष्ठ मेमोरियल यू-१९ एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । बुधबार विराटनगर स्थित गिरिजा प्रसाद कोइराला क्रिकेट मैदानमा भएको फाइनल खेलमा सुदूरपश्चिमले लुम्बिनी…

एएफसी च्याम्पियन्स लिग : अल नासरको फराकिलो जित

अल नासरले एएफसी च्याम्पियन्स लिग अन्तर्गत फराकिलो अन्तरले जित दर्ता गरेको छ । मंगलबार राती भएको खेलमा अल नासरले युएईको क्लब अल ऐनलाई ५–१ गोल अन्तरले पराजित गरेको हो ।…

गोल्डेन ड्रागन च्याम्पियनसिपमा सहभागी हुन गुरुङ अमेरिका जाने

नेपालका भुपेन्द्र गुरुङ गोल्डेन ड्रागन च्याम्पियनसिपको १५औं संस्करणमा सहभागी हुन बुधबार अमेरिका जाने भएका छन् । क्यालिफोर्नियास्थित आर्काडिया हाइ स्कुल जिम्नाजियममा हुने प्रतियोगितामा भूपेन्द्रले भुपेन्द्रले ३६ वर्षमाथि उमेर समूहमा ताइची…