नेपाल राष्ट्रिय पुरुष टोलीका अन्तरिम मुख्य प्रशिक्षक नवीन न्यौपानेले राष्ट्रिय पुरुष फुटबल टोलीको बन्द प्रशिक्षणमा ३६ खेलाडी बोलाएका छन् ।

नेपाल नोभेम्बर फिफा विन्डोमा ताजिकिस्तानसँँ मैत्रीपूर्ण खेल खेल्नेछ । नवीन न्यौपाने सोमबार पुरुष टिमको अन्तरिम मुख्य प्रशिक्षकमा नियुक्त भएका हुन् ।

प्रारम्भिक टोली :

गोलकिपरः किरण चेम्मोङ, विशाल सुनार, दीप कार्की, अभिषेक बराल, जियारथ शेख, कृशल मोक्तान

डिफेन्डरः अनन्त तामाङ, छिरिङ लामा, सेमन्त थापा, रोहित चन्द, विमल पाण्डे, निर्मल घिसिङ, सनिश श्रेष्ठ, विवेक चौधरी, रणदीप पौडेल, एन्जेल महर्जन, सविन घिमिरे, अभिषेक वाइबा

मिडफिल्डरः लकेन लिम्बु, रोहन कार्की, मणि लामा, उत्सव राई, भरत खवास, कुशल देउवा, अरिक विष्ट, आशिष राई, अभिनाश स्याङ्‌तान, मनिष डाँगी, आयुष घलान, उज्वल राई

फरवार्डः जिलेस्पी जंग कार्की, अन्जन विष्ट, सुमित श्रेष्ठ, सञ्जीव विष्ट, समिर तामाङ, निराजन धामी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *