Month: २०८१, २२ श्रावण मंगलवार ११:१७

ग्लोबल टि-२० लिगमा रोहितको टोली टोरोन्टोको लज्जास्पद हार

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल सम्मिलित टोरोन्टो नेसनल्सले क्यानडाको ग्लोबल टी-२० लिगमा लज्जास्पद हार बेहोरेको छ । सोमबार राति भएको खेलमा टोरोन्टो नेसनल्स मोन्ट्रियल टाइगर्ससँग ७ विकेटले पराजित…

फाइनल प्रवेशकालागि नेपाल र इरान भिड्दै

काभा वुमन्स नेसन्स लिगमा फाइनल प्रवेशका लागि आज नेपालले इरानसँग खेल्दैछ। खेल नेपाली समय अनुसार साँझ सवा ५ बजे सुरु हुनेछ। सेमिफाइनलको पहिलो खेलमा भारत र श्रीलंका भिड्नेछन्। यी दुईको…

चार हजार छ सय ४५ मिटर उचाइमा रहेको मुस्ताङमा गल्फ प्रतियोगिता

समुन्द्रि सतहदेखि चार हजार छ सय ४५ मिटर उचाइमा रहेको मुस्ताङको लोमान्थाङ गाउँपालिका-५ लोवथाङमा गल्फ प्रतियोगिताको आयोजना गरिएको छ। लोवथाङ‌मा हुने गल्फ प्रतियोगितालाई विश्वकै उच्च स्थानको दाबी गरिएको छ। यसअघि…

नेपालद्वारा माल्दिभ्स पराजित, सेमिफाइनलमा इरानसँँग खेल्ने

काभा महिला नेशन्स लिगमा नेपालले सोमबार माल्दिभ्सविरुद्ध ३-० को सोझो सेटमा जित निकालेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा दोस्रो रोजाइका खेलाडी उतारेको नेपालले लिग चरणको अन्तिम खेल…

अस्ट्रेलियाको राष्ट्रिय तेक्वान्दो प्रतियोगिताका लागि नेपालका पाँच खेलाडी छनोट

१३औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेतासहित नेपालका पाँच तेक्वान्दो खेलाडी अस्ट्रेलियाको राष्ट्रिय तेक्वान्दो प्रतियोगिताका लागि छनोट भएका छन् । सिड्नीको होमबसमा सम्पन्न न्यु साउथ वेल्स स्टेट च्याम्पियनसिपबाट पाँच…

काभा नेसन्स लिग : नेपाल सेमिफाइनलमा इरानको सामना गर्ने

घरेलु टोली नेपालले काभा वुमन्स नेसन्स भलिबल लिगको सेमिफाइनलमा इरानको सामना गर्ने भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमबार भएको खेलमा भारतले श्रीलंकालाई ३-० को सोझो…

विश्व हाप्किडो च्याम्पियनसिपमा नेपाललाई समान २ रजत र कास्य पदक

थाइल्याण्डमा सम्पन्न विश्व हाप्किडो च्याम्पियनसिप २०२४ मा नेपालको थप एक खेलाडी रजत पदक जित्न सफल भएकी छिन् । प्रतियोगितामा मेग्मा गुरुङले नेपाललाई दोश्रो रजत पदक दिलाएकी हुन् । महिला माईनस…

पेरिस ओलम्पिक २०२४: अहिलेसम्म ७० देशले जिते पदक, अमेरिका १९ स्वर्णसहित शीर्ष स्थानमा उक्लियो

अमेरिकाले चीनलाईपछि पार्दै पेरिस ओलम्पिकको शीर्षस्थानमा उक्लिएको छ । पेरिस ओलम्पिकमा अहिलेसम्म ७० देशले पदक जितेका छन् । आइतबार सम्पन्न खेलपछि ४३ देशले स्वर्ण पदक जितेका छन् भने कुल ७०…

काभा नेसन्स लिगमा नेपालले आज माल्दिभ्ससँग खेल्दै

काभा नेसन्स वुमन्स लिग अन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपालले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ। प्रतियोगिता अन्तर्गत आज लिग चरणका दुई खेल हुँदैछन्। पहिलो खेलमा दिउँसो १ बजे भारत र श्रीलंका…