Month: २०८१, २७ जेष्ठ आईतवार ०८:०८

टि-२० बिश्वकप : भारत र पाकिस्तान भिड्दै

आईसीसी टी-२० विश्वकपमा आइतबार भारत र पाकिस्तानको प्रतिस्पर्धा हुँदैछ। विश्व क्रिकेटमा भारत र पाकिस्तानको भेटलाई प्रतिस्पर्धा भन्दा भिडन्तकै रुपमा हेरिन्छ। भारत-पाकिस्तान द्वन्द्वले यी दुई देशको खेलसमेत भिडन्त र विवादमासमेत पर्ने…

फ्रेन्च ओपनः जास्मिन पाओलिनीलाई हराउँदै इगा स्विटेकले उपाधिमा ह्याट्रिक

विश्व नम्बर एक इगा स्वायटेकले फ्रेन्च ओपन टेनिस प्रतियोगितामा महिला एकलतर्फको उपाधिमा ह्याट्रिक गरेकी छन् । पोलिस स्टार स्वायटेकले १२औं वरियाताकी इटालियन खेलाडी जास्मिन पाओलिनीलाई २-० को सोझो सेटमा पराजित…

इंग्ल्यान्डमाथि अष्ट्रेलियाको जित

उपाधि दाबेदार अष्ट्रेलियाले उत्कृष्ट आईसीसी टी-२० विश्वकप २०२४ मा साविक विजेता इंग्ल्यान्डलाई ३६ रनले हराएको छ । अष्ट्रेलिया लगातार दोस्रो जितका साथ समूह बी मा शीर्ष स्थानमा रहँदै सुपर-८ सम्भावना…

मिलर नायक बनेको खेलमा साउथ अफ्रिका बिजयी, नेदरल्यान्डस् ४ विकेटले पराजित

टी-२० विश्वकपमा समूह डी अन्तर्गतको खेलमा दक्षिण अफ्रिकाले नेदरल्यान्ड्सलाई ४ विकेटले हराएको छ । नेदरल्यान्ड्सले प्रस्तुत गरेको १ सय ४ रनको लक्ष्य दक्षिण अफ्रिकाले ६ विकेटको क्षतिमा १८.५ ओभरमा पछ्याएको…

टेबलटेनिसको कोशी प्रदेशस्तरीय छनौट प्रतियोगिता सम्पन्न

इटहरी – टेबलटेनिसको कोशी प्रदेशस्तरीय छनौट प्रतियोगिता सम्पन्न भएको छ । आज सुनसरीको इटहरीमा सम्पन्न छनौट प्रतियोगिताबाट कोशी प्रदेशको तर्फबाट छात्र तर्फबाट ४ जना र छात्रा तर्फबाट ४ जना छनौट…

इलाममा जुनियर यु-१५ बुद्धिचाल प्रतियोगिता सम्पन्न

इलाम – कोशि प्रदेश स्तरीय जुनियर यु-१५ बुद्दिचाल प्रतियोगिता सम्पन्न भएको छ । इलामको हाेटल हाइटमा सम्पन्न प्रतियोगिताबाट झापा र मोरङका ३/३ जना ताप्लेजुङ बाट २ जना गरि जम्मा ४…

गण्डकीलाई हराउँदै हेल्प नेपाल च्याम्पियन

हेल्प नेपाल स्पोर्ट्स क्लबले आठौं पिएम कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा पुरुषतर्फको उपाधि जितेको छ । शनिबार भएको फाइनल खेलमा हेल्प नेपालले गण्डकी प्रदेशलाई ३–१ को सेटमा स्तब्ध…

एभरेष्टलाई हराउँदै पुलिसले बन्यो च्याम्पियन

विभागीय टोली नेपाल पुलिस क्लबले आठौं पिएम कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा महिलातर्फको उपाधि जितेको छ । शनिबार भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलेएभरेष्ट भलिबल क्लबलाई ३–२ सेटले…

एनभिए लिग : पुरुषतर्फ आर्मीलाई हराउँदै पुलिस तेस्रो

नेपाल पुलिस क्लबले आठौं पिएम कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा पुरुषतर्फको तेस्रो स्थान हात पारेको छ । दशरथ रंगशालाको कभर्ड हलमा शनिबार भएको तेस्रो स्थानको खेलमा त्रिभुवन आर्मी…

एनभिए लिग : महिला तर्फ आर्मीलाई हराउँदै एपीएफ तेस्रो

त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै सशस्त्र प्रहरी बलको एपिएफ क्लबले आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा महिला तर्फ तेस्रो स्थान हासिल गरेको छ । त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद…