Month: २०८१, २६ जेष्ठ शनिबार १०:५२

बंगलादेशद्वारा श्रीलंका २ विकेटले पराजित

टी-२० विश्वकपमा समूह डीमा श्रीलंकाले दोस्रो हार बेहोरेको छ। शनिबार बिहान भएको श्रीलंकालाई बंगलादेशले २ विकेटले हराएको हो। बंगलादेशले जितका लागि पाएको १२५ रनको लक्ष्य १९ ओभरमा ८ विकेटको क्षतिमा…

न्युजिल्यान्डमाथि अफगानिस्तानको शानदार जित

वेस्ट इन्डिज र अमेरिकामा जारी नवौं संस्करणको टी-२० विश्वकपको चौथौं खेलमा अफगानिस्तानले न्युजिल्यान्डलाई शानदार रुपमा पराजित गरेको छ । वेस्ट इन्डिजको गुयनामा भएको खेलमा लगातार दोस्रो जित निकाल्ने क्रममा अफगानिस्तानले…

सुनसरी ‘बी’ डिभिजन जिल्ला फुटबलको खेल तालिका सार्वजनिक

सुनसरी बी डिभिजन जिल्ला नकआउट फुटबल प्रतियोगिता जेष्ठ २७ गतेदेखि शुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फा सुनसरीको आयोजनामा हुन लागेको बी डिभिजन जिल्ला फुटबलमा सुनसरीका सात…

मोरङ जिल्लास्तरीय ‘बी’ डिभिजन लिग सुरु

मोरङ जिल्लास्तरीय ‘बी’ डिभिजन फुटबल लिग शुक्रबारबाट सुरु भएको छ । मोरङको कानेपोखरीस्थित रमाइलोमा भएको उद्घाटन खेलमा विराटनगरको रानी युवा क्लबले विजयी सुरुवात गरेको छ । रानीले कानेपोखरीको रमाइलो युवा…

क्यानडासँग स्तब्ध बन्यो आइरल्यान्ड

आईसिसी टी-२० विश्वकपमा क्यानडाले ऐतिहासिक जित निकालेको छ । शुक्रबार राति भएको समूह ‘ए’को खेलमा क्यानडाले आयरल्याण्डमाथि १२ रनको ऐतिहासिक जित निकालेको हो । टस जितेर सुरुमा फिल्ड रोजेको आयरल्याण्डलाई…

गण्डकी अपराजित रहँदै फाइनलमा

गण्डकी प्रदेश प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा पुरुषतर्फ अपराजित रहँदै फाइनल प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शुक्रबार गण्डकीले विभागीय टोली नेपाल…

आर्मीलाई हराउँदै हेल्प नेपाल फाइनलमा, उपाधिका लागि गण्डकीसँग भिड्ने

हेल्प नेपाल स्पोर्ट्स क्लब औठौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिग अन्तर्गत पुरुषतर्फको फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शुक्रबार सम्पन्न दिनको…

क्यानलाई राखेपको ध्यानाकर्ष्ण

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल क्रिकेट संघ (क्यान) लाई अमेरिका र वेस्ट इन्डिजमा जारी विश्व कप पुरुष टी- २० क्रिकेटमा नेपाली राष्ट्रिय टोलीको विश्वकप प्रदर्शनमा पूर्णरुपले केन्द्रीत गर्न/गराउन शुक्रबार…

एनभिए लिग : पुरुष तर्फ कोशीको सातौं हार, एपीएफको तेस्रो जित

जारी प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा पुरुषतर्फ बूढानीलकण्ठ भलिबल क्लब र नेपाल एपीएफ क्लब बिजयी भएका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शुक्रबार लिग…

‘सी’ डिभिजन लिग : रानीवन र गोलबजार रेलिगेशनमा

रानीवन स्पोर्ट्स क्लब र गोलबजार स्पोर्ट्स क्लब २०२४ सिजनको शहीद स्मारक ‘सी’ डिभिजन लिगबाट रेलिगेशनमा परेका छन् एन्फा कम्प्लेक्समा शुक्रबार सम्पन्न खेलमा स्वयम्भू क्लबले समाज कल्याण खेलकुद केन्द्रलाई ४-२ गोल…