Month: २०८१, २७ जेष्ठ आईतवार १९:३१

क्यानका अध्यक्ष चन्दले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ: नेकोस

नेपाल खेलकुद महासंघ (नेकोस) ले नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग गरेको छ । महासंघले आज आइतवार पत्रकार सम्मेलनको आयोजना गर्दै क्यानका अध्यक्षले…

रानीवनविरुद्ध खालीबारीको कठिन जित

सहिद स्मारक ‘सी’ डिभिजन लिगको आफ्नो अन्तिम खेलमा खालीबारी युवा क्लबले रानीवन स्पोर्टस क्लबविरुद्ध १-० को कठिन जित दिर्ता गरेको छ । सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा सानुकान्छा तामाङले गरेको एक…

विराटनगरमा प्याब्सन विराट कप भोलिबाट

विराटनगरमा तेस्रो संस्करणको प्याब्सन विराट कप रनिङ शिल्ड फुटबल प्रतियोगिता भोलीदेखि शूरु हुने भएको छ । विधालय स्तरबाट र फुटबल खेलको विकाश गर्दै खेलाडीहरुलाई प्रोत्साहन गर्दै भबिस्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय…

बिश्वकपमा युगान्डाको खराव कीर्तिमान

वेस्ट इन्डिजसँग हार बेहोर्ने क्रममा युगान्डाले एउटा खराब कीर्तिमान आफ्नो नाममा दर्ता गरेको छ । आइतबार बिहान भएको खेलमा युगान्डा वेस्ट इन्डिजसँग १ सय ३४ रनको विशाल अन्तरले पराजित भएको…

मनोहरामाथि महावीरको जित

महावीर क्लबले सहिद स्मारक ‘सी’ डिभिजन लिगको आफ्नो अन्तिम खेलमा मनोहरा युनाइटेड युवा क्लबविरुद्ध ३-१ को जित निकालेको छ । सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा महावीरलाई जित दिलाउन शीवप्रसाल चौलागाईंले २…

राष्ट्रिय पाराओलम्पिक कमिटी नेपालको आयोजनामा ह्वीलचियर रेस सम्पन्न

राष्ट्रिय पाराओलम्पिक कमिटी नेपालले आफ्नो २५ औं वार्षिकोत्सवको अवसरमा काठमाडौंको भृकुटीमण्डपमा पाँचौं एनपीसी नेपाल ह्वीलचियर रेस च्याम्पियनसिप २०२४ को आयोजना गरेको छ । नेपालमा अन्तर्राष्ट्रिय पाराओलम्पिक कमिटी (आईपीसी) को एकमात्र…

बास्केटबलको कोशी प्रदेश स्तरीय जुनियर छनोट प्रतियोगिता सम्पन्न

पोखरामा २९ देखि ३२ जेठसम्म हुने यु-१५ विद्यालय स्तरीय खेलकुद अन्तर्गत बास्केटबलका लागि कोशी प्रदेशको छनोट सम्पन्न भएको छ । शुक्रबार विराटनगर स्थित एभरेस्ट कलेजको बास्केटबल कोर्टमा सम्पन्न छनोट प्रतियोगिताबाट…

कोशी जुनियर ब्याडमिन्टन खेलाडी छनोट सम्पन्न

पोखरामा हुने १५ वर्षमुनिको जुनियर ब्याडमिन्टन प्रतियोगिताका लागि कोशी प्रदेशबाट खेलाडी छनोट भएका छन् । नेपाल ब्याडमिन्टन संघले विराटनगरमा आयोजना गरेको छनोट प्रतियोगिताबाट ८ जना खेलाडी छानिएका हुन् । बिहीबार…

रोमाञ्चक खेलमा ब्राजिलले मेक्सिकोलाई हरायो

एक सातापछि अमेरिकामा सुरु हुन लागेको कोपा अमेरिकाको तयारी स्वरुप खेलेको मैत्रीपूर्ण खेलमा ब्राजिल बिजयी भएको छ । आइतबार बिहान सम्पन्न खेलमा ब्राजिलले मेक्सिकोलाई ३-२ गोल अन्तरले पराजित गरेको हो…

वेष्ट इण्डिजको दोस्रो जित, युगान्डा ३९ रनमा समेटियो

आईसीसी टी ट्वान्टी विश्वकपमा वेष्ट इण्डिजले लगातार दोस्रो जित हात पारेको छ । गुयनास्थित प्रोभिडेन्स ओभल स्टेडियममा भएको खेलमा वेष्ट इण्डिजले युगान्डालाई १३४ रनको फराकिलो अन्तरले हराउँदै दोस्रो जित निकालेको…