Month: २०८१, २८ जेष्ठ सोमबार १५:०१

पारसको टिप्पणीः नेपाली क्रिकेटप्रति विश्लेषकहरुको वृद्धि भयो

नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्‌काले नेपालले जारी आईसीसी टी-२० विश्वकपमा पहिलो खेल हारेपछि धेरै आलोचना भएको भन्दै नेपाली क्रिकेटप्रति विश्लेषकहरुको वृद्धि भएको टिप्पणी गरेका छन् । सोमवार…

अस्ट्रेलियामा न्यूक्यासल नेप्लिज क्रिकेट टिमले नेपाली बालबालिकालाई क्रिकेट सिकाउने

अस्ट्रेलियाको न्यूक्यासलमा नेपालीहरूले क्रिकेटमार्फत खेलप्रेमी समुदाय विस्तार गर्ने र त्यहाँ रहेका नेपाली मूलका बालबालिकाहरूलाई क्रिकेट प्रशिक्षण गराउने भएका छन् । न्यूक्यासल नेप्लिज क्रिकेट टिमले गाला डिनर आयोजना गरी उक्त कार्यक्रम…

विराटनगरमा दोस्रो वडा अध्यक्ष कप आजदेखि

सुनौलौ नेपाल विराटनगरको आयोजनामा आजदेखि दोश्रो वडा अध्यक्ष खुल्ला नकआउट फुटबल प्रतियोगीता शुरु हुन लागेको छ । जेष्ठ २८ देखि असार ११ गते सम्म हुने प्रतियोगिता १६ दिन सम्म चल्नेछ…

अल्कारेजले जिते फ्रेन्च ओपनको उपाधि

तेस्रो वरियताका स्पेनिस स्टार कार्लोस अल्कारेजले फ्रेन्च ओपन टेनिस प्रतियोगिता अन्तर्गत पुरुष एकलतर्फको उपाधि जितेका छन् । पेरिसस्थित फिलिपे क्याट्रियर कोर्टमा आइतबार सम्पन्न फाइनलमा अल्कारेजले चौथो वरियताका जर्मन खेलाडी एलेक्जेन्डर…

लामिछाने भिसा नलाग्ने वेस्ट इन्डिजको सेन्ट भिसेन्ट कसरी पुगे ?

आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत दक्षिण अफ्रिका र बंगलादेशविरुद्धको खेलका लागि नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दीप लामिछाने वेस्ट इन्डिज पुगेका छन्। सन्दिपलाई अमेरिकाले भिसा दिन अस्वीकार गर्दा उनले गत जुन…

आफ्नो भिसा र क्यानका पदाधिकारीको नाम जोडेर भएका झूटा प्रचारको पछि नलाग्न सन्दिपको आग्रह

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कम्तान सन्दीप लामिछाने टी-२० विश्वकपमा सहभागी हुन वेस्ट इन्डिज पुगेका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी टी-२० विश्वकपअन्तर्गत दक्षिण अफ्रिका र बंगलादेशविरुद्धको खेलमा लामिछाने…

मोरङ्ग ए डिभिजन लिग : तेस्रो चरणको खेल सम्पन्न

मोरङ जिल्लास्तरीय ए डिभिजन लिगको आइतबार तेस्रो चरणको खेल सकिएका छन् । आइतबार भएका खेलमा सम्राट स्पोर्टिङ क्लब विराटनगर, बेलबारी फुटबल क्लब बेलबारी, चार तारे युवा क्लब लेटाङ र मोतीराम…

ओमानमाथि स्कटल्यान्डको सानदार जित, ओमानको तेस्रो हार

स्कटल्यान्डले आईसीसी टी-२० विश्वकप २०२४ मा ओमानमाथि ७ विकेटको सानदार जित हात पारेको छ । दोस्रो जितका साथ स्कटल्यान्ड समूह बी मा ३ खेलमा ५ अंकका साथ शीर्षस्थानमा उक्लिदै सुपर…

रोमाञ्चक खेलमा भारत बिजयी , पाकिस्तानको दोस्रो हार

अमेरिका र वेस्ट इन्डिजमा जारी टी-२० विश्वकपको १९ औं खेलमा भारतले पाकिस्तानविरुद्ध ६ रनको रोमाञ्चक जित निकालेको छ। आइतबार राति भएको खेलमा पाकिस्तानलाई ६ रनले हराउँदै भारतले दोस्रो जित निकालेको…

सुनसरी ‘बी’ डिभिजन जिल्लास्तरीय फुटबल शुरु

सुनसरी ‘बी’ डिभिजन जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिता आइतबारबाट सुरु भएको छ । एन्फा एकेडमी धरानको खेलमैदानमा भएको उद्घाटन खेलमा धरानको मित्र मिलन क्लबले चक्रघट्टीको कल्चर ग्रीन क्लबलाई टाइब्रेकरमा ४-१…