पोखरामा पहिलो पटक यु–१५ विद्यालय खेलकुद प्रतियोगिता हुने
पोखरामा पहिलो पटक यु–१५ विद्यालय खेलकुद प्रतियोगिता हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद र प्रदेश खेलकुद गण्डकीको आयोजना गरेको प्रतियोगिताको तयारी पूरा भएको जानकारी आज पत्रकार सम्मेलन गरेर आयोजकले जनाएको…










