Month: २०८१, ६ असार बुधबार १४:२१

प्रेसिडेन्ट कप स्क्वासः पासाङ, ऋद्धि, राज र विकासको विजयी सुरुआत

काठमाडौं । नेपाल स्क्वास एन्ड राकेट्स संघको आयोजनामा बुधबारबाट प्रथम एनएसआरए प्रेसिडेन्ट कप स्क्वास च्याम्पियनसिप सुरु भएको छ । सातदोबाटोस्थित संघको भवनमा रहेको स्क्वास कोर्टमा भएको प्रतियोगिताको पहिलो दिन खुला…

बुवाको नाम लिएर गाली दिने समर्थकलाई ह्यारिस रफले चप्पल खोलेर लखेटे, श्रीमतीले रोकिन्

काठमाडौं । पाकिस्तानी क्रिकेटर ह्यारिस रफको एउटा भिडियो भाइरल भइरहेको छ, जहाँ उनी रिसले चुर भएर एक समर्थकलाई लेखटिइरहेको देखिन्छन् । भारतीय मिडियाले भिडियोलाई बढाइचढाई र तोडमोड गर्दै भ्रम फैलाइरहेका…

भरतले पेरिस पारालिम्पिक खेल्ने

काठमाडौं। नेपाली पारा तेक्वान्दो खेलाडी भरतसिंह महताले फ्रान्समा हुने पेरिस पारालिम्पिक २०२४ मा खेल्ने भएका छन् । भरत वाइल्ड कार्ड कोटामार्फत् पेरिस पारालिम्पिकका लागि छनोट भएका हुन् । विश्व तेक्वान्दोले…

आइसीसी टी-२० विश्वकप : सुपर आठको पहिलो खेलमा दक्षिण अफ्रिका र अमेरिका भिड्दै

आइसीसी टी-२० विश्वकप क्रिकेटको सुपर आठका खेल आज (बुधबार) देखि सुरु हुँदै छन् । अमेरिका र वेस्टइन्डिजले आयोजना गरेको विश्वकप अन्तर्गत सुपर आठ देखि सेमिफाइनल र फाइनल खेल भने वेस्टइन्डिजमा…

बिश्वकपमा खराब प्रदर्शन पछि न्युजिल्यान्डका केनले छाडे कप्तान पद

काठमाडौँ । टी-२० विश्वकप २०२४ मा न्युजिल्यान्डको लज्जास्पद हारपछि कप्तान केन विलियम्सनले कप्तान पद त्याग गरेका छन् । साथै उनले न्युजिल्याण्डको केन्द्रीय सम्झौता (सेन्ट्रल कन्ट्रयाक्ट) पनि अस्वीकार गरेका छन् ।…

रोहितसँग झगडा गर्ने बंगलादेशी बलर परे आइसीसीको कारबाहीमा

काठमाडौं : टी-२० विश्वकपमा नेपालली कप्तान रोहित पौडेलसँग झगडा गर्न खोज्ने बंगलादेशी खेलाडीलाई आइसीसीले कारवाही गरेको छ। फास्ट बलर तान्जिम हसन सकिबलाई आचारसंहिता तोडेको आरोपमा आइसीसीले कारवाही गरेको हो। तान्जिमलाई…

टर्कीले जर्जियालाई हरायो

युरोकप २०२४ अन्तर्गत समूह ‘डी’ को खेलमा टर्की विजयी भएको छ। मंगलबार राति भएको खेलमा टर्कीले जर्जियालाई ३- १ गोल अन्तरले पराजित गरेको हो। टर्कीको जितमा मर्ट मुलइडीयर, अर्दा गुलर…

रोनाल्डोको कीर्तिमानी खेलमा पोर्चुगल विजयी

३९ वर्षीय क्रिस्टियानो रोनाल्डोको कीर्तिमानमा युरोकप २०२४ अन्तर्गत समूह डी को खेलमा पोर्चुगलले चेक रिपब्लिकलाई पराजित गरेको छ। जर्मनीको लाइपजिगमा गएराति सम्पन्न खेलमा चेक रिपब्लिकविरुद्ध २-१ गोलको पुनरागमन जित हासिल…

पेरिस ओलम्पिकमा अत्याधिक तापक्रमको खतरा रहने चेतावनी

काठमाडौँ । जलवायु वैज्ञानिक र खेलाडीहरूद्वारा समर्थित एउटा नयाँ प्रतिवेदनले मङ्गलबार यस वर्षको पेरिस ओलम्पिकमा अत्यधिक तापक्रमको खतरा रहने चेतावनी दिएको छ। गैरनाफामूलक क्लाइमेट सेन्ट्रल, बेलायतको युनिभर्सिटी अफ पोर्ट्समाउथका शिक्षाविद्…

एथलेटिक्समा शिवराज र निशा उत्कृष्ट खेलाडी

काठमाडौं । एपीएफका शिवराज पार्की र लुम्बिनी प्रदेशकी निशा चौधरी तेस्रो राष्ट्रिय खुला गोल्डेन एथलेटिक्स मिटमा उत्कृष्ट खेलाडी घोषित भएका छन् । शिव पुरुष तथा निशा महिलामा उत्कृष्ट खेलाडी बनेका…