Month: २०८१, ४ जेष्ठ शुक्रबार १२:४८

सुदुरपश्चिमले फाइनलमा एपीएफको सामना गर्ने

सुदुरपश्चिम प्रदेश ललितपुर मेयर्स महिला टि-२० च्याम्पियनशिपको फाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ । लिग चरणको अन्तिम खेलमा बागमती प्रदेश विरुद्ध १०९ रनको फराकिलो जित दर्ता गर्दै सुदुरपश्चिमले एपिएफ…

युरो २०२४ का लागि नेदरल्याण्ड्सको प्रारम्भिक टोली घोषणा

अर्को महिनादेखि जर्मनीमा सुरु हुन लागेको युरो कप फुटबलका लागि नेदरल्यान्ड्सले टोली घोषणा गरेको छ । प्रशिक्षक रोनाल्ड कोएम्यानले गत राति ३० जना खेलाडीलाई समावेश गर्दै आफ्नो युरो कप टिम…

युभेन्ट्सका प्रशिक्षकलाई दुई खेलको प्रतिबन्ध

युभेन्ट्सका प्रशिक्षक मासिमिलियानो एलेग्रीलाई दुई खेलमा प्रतिबन्ध लगाइएको छ। कोपा इटालियाको फाइनलमा आफ्नो सन्तुलन गुमाएपछि उनलाई कारबाही गरिएको हो। स्टेडियो ओलिम्पिको, रोममा बुधबार सम्पन फाइनल खेलमा घरेलु टोली एटलान्टविरुद्धको खेलको…

एडरसनले लिगको अन्तिम खेल र एफए कपको फाइनल गुमाउने

म्यानचेस्टर सिटीका ब्राजिलीयन गोलरक्षक एडरसन मोरेसले इ‌ङ्लिस प्रिमियर लिगको अन्तिम र एफए कपको फाइनल खेल गुमाउने भएका छन्। टोटेनह्याममाथि २-० को जित हात पार्ने क्रममा क्रिस्टियन रोमेरोसँग ठोक्किँदा एडरसन घाइते…

नेपालले अमेरिका र क्यानडासँग वार्म-अप म्याच खेल्ने

आईसिसी टी-२० विश्वकप अघि नेपालले खेल्ने वार्म-अप खेलको तालिका सार्वजनिक भएको छ। नेपालले दुई एसोसिएटस् राष्ट्र अमेरिका र क्यानडाविरुद्ध वार्म अप खेल खेल्ने भएको हो। नेपालले दुवै खेल टेक्सास स्थित…

रोनाल्डो पछिल्लो १२ महिनामा सर्वाधिक कमाउने खेलाडी

पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको…

युरोकपका लागि जर्मनीको प्रारम्भिक टोली घोषणा

प्रतियोगिता आयोजक जर्मनीले युरो कप खेल्ने टोली घोषणा गरेको छ । अर्को महिनाबाट जर्मनीमै युरो कप फुटबल सुरु हुँदैछ । प्रतियोगिता आयोजक देशको नेतृत्व जुलियन नागेल्सम्यानले गर्दैछन् । उनले आज…

लोपेजको दुई गोलमा बार्सिलोनाको जित

स्पेनिस युवा विंगर फर्मिन लोपेजको दुई गोल मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगामा सहज जित दर्ता गरेको छ । बार्सिलोनाले रेलिगेसनमा परिसकेको घरेलु टोली अल्मेरियामाथि २-० को सहज जित दर्ता गरेको…

बर्षाका कारण खेल रद्ध, हैदरावाद प्लेअफमा

काठमाडौँ । आइपिएल २०२४ मा सनराइजर्स हैदरावाद र गुजरात टाइटन्सबीचको खेल वर्षाका कारण रद्द भएको छ । हैदरावादमा बिहीबार साँझदेखि रातिसम्म वर्षा भएपछि अम्पायरले दुवै कप्तानसँग छलफल गरेपछि खेल रद्द…

अभ्यास खेलमा नेपालको लगातार दोस्रो जित

विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्समा रहेको नेपाली टोलीले विनवास भोलक्यानोज विरुद्ध लगातार दोस्रो जित दर्ता गरेको छ । पार्क हिल मैदानमा भएको दोस्रो खेलमा नेपाल ४९ रनले…