Category: बास्केटबल

स्पोर्ट्स मिटको फुटबलमा एलए च्याम्पियन

आयोजक लिटल एन्जल्स (एलए) एलए स्पोर्ट्स मिटअन्र्गत ब्वाइज फुटबलमा सोमबार च्याम्पियन बनेको छ । एलएले फाइनलमा एटीएमलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले पराजित ग¥यो । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएको…

अन्तर कलेज गर्ल्स बास्केटबलको उपाधि गोल्डेनगेटलाई

काठमाडौं । दोस्रो अन्तर-कलेज गर्ल्स बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेनगेट इन्टरनेसनल कलेजले जितेको छ । एसियु र प्रोफेसनल एजुकेसन कन्सलटेन्सीको आयोजना तथा रोएल स्पोर्ट्स सेन्ट्रलको व्यवस्थापनमा भएको प्रतियोगितामा आइतबार भएको फाइनलमा…

भ्याली पब्लिक बास्केटबल जारी

भंगालथित आयोजक भ्याली पब्लिक स्कुलमा १९ औं भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल जारी छ । जुनियर ब्वाइजम भ्याली पब्लिकले २२-१५ राजन मेमोरियललाई २२-२१, सेबले जेबी स्कुललाई ओडिसीले तेजस्वीलाई २१-१६, इबीएले् किङडमलाई…

गोल्डेनगेट र जेभियर अन्तर कलेज गर्ल्स बास्केटबलको फाइनलमा

काठमाडौं । गोल्डेनगेट इन्टरनेसनल कलेज र जेभियर इन्टरनेसनल कलेज दोस्रो अन्तर कलेज गर्ल्स बास्केटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । एसियु र प्रोफेसनल एजुकेसन कन्सलटेन्सीको आयोजना तथा रोएल स्पोर्ट्स सेन्ट्रलको…

भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी

तेजस्वी र पारामाउन्टले १९औं भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा जित निकालेका छन् । बुढानीलकण्ठ नगरपालिका–८ स्थित भंगालमा आयोजकको कोर्टमा शनिबार भएको जुनियर ब्वाइजमा तेजस्शीले हिमशीलालाई २४–१९ र पारामाउन्टले बिएमसिएलाई २१–१५…

अन्तर कलेज गर्ल्स बास्केटबलको सेमिफाइनल समिकरण पूरा

काठमाडौं । दोस्रो अन्तर-कलेज गर्ल्स बास्केटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । एसियु र प्रोफेसनल एजुकेसन कन्सलटेन्सीको आयोजना तथा रोएल स्पोर्ट्स सेन्ट्रलको व्यवस्थापनमा रोएल स्पोर्ट्स सेन्ट्रलको कोर्टमा शुक्रबार भएको…

भ्याली पब्लिकका तीनै टोली विजयी

आयोजक भ्याली पब्लिक हाई स्कुलका तीनै टोलीले १९औं भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा सुखद सुरुआत गरेका छन् । बुढानीलकण्ठ नगरपालिका-८ स्थित भंगालमा शुक्रबारदेखि सुरु प्रतियोगितामा भ्याली पब्लिकको सिनियर गल्र्समा दुई…

केइएस, काठमाडौं जेभियर्स र हेम्स च्याम्पियन

केइएस, काठमाडौं जेभियर्स र हेम्स १४ औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगितामा शनिबार च्यमम्पिय बनेका छन् । केइएस जुनियर ब्वाइज, काठमाडौं जेयिभर्स सिनियर गल्र्स र हेम्स सिनियर ब्वाइजमा च्याम्पियन बनेका…

हेम्स र मार्वलस फाइनलमा

काठमाडौं । हेम्स र मार्वलस १४ औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् । हेम्सले चैतन्यलाई ५८-२४ ले पराजित गर्यो । हेम्सको जितमा आशुतोष…

रेडियन्ट, स्वर्णिम र इबीएलाई उपाधि

काठमाडौं । आयोजक रेडियन्ट पब्लिक, स्वर्णिम र इडेन ब्रिज एकेडेमी (इबीए) ले ११ औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि बुधबार जितेका छन् । रेडियन्ट सिनियर ब्वाइज, स्वर्णिम सिनियर गर्ल्स…