इबीए र न्युटन क्वाटरफाइनलमा
इडेन ब्रिज एकेडेमी (इबीए) र न्युटन १९ औं भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शुक्रबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । इबीएले फेरिल्यान्डलाई ३०-२१ ले पराजित गर्यो । इबीएको…
इडेन ब्रिज एकेडेमी (इबीए) र न्युटन १९ औं भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शुक्रबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । इबीएले फेरिल्यान्डलाई ३०-२१ ले पराजित गर्यो । इबीएको…
आयोजक काष्ठमण्डप विद्यालय ‘ए’ तेश्रो काष्ठमण्डप कपअन्तर्गत बास्केटबलको गल्र्समा शुक्रबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । मण्डिखाटारस्थित घरेलु कोर्टमा काष्ठमण्डप ‘ए’ ले टीआईएलाई २५-६ ले पराजित गर्यो । इम्पिरियल वल्र्ड स्कुलले…
काठमाडाैँ । आयोजक भ्याली पब्लिकको ३ टोली १९औं भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । भ्याली पब्लिकको गल्र्सको २ तथा सिनियर ब्वाइजको १ टोली क्वाटरफाइनलमा…
काठमाडौं । रेडियन्ट पब्लिकले प्याब्सन अन्तरविद्यालय काठमाडौं जिल्लास्तरीय छात्र बास्केटबल प्रतियोगिताको उपाधि बिहीबार जितेको छ । मनमैजुस्थित लालीगुराँस नेसनल एकेडेमीको कोर्टमा भएको फाइनलमा रेडियन्टले न्युटनलाई ५६–४३ ले पराजित गर्यो ।…
काठमाडौं । न्युटन प्याब्सन अन्तरविद्यालय काठमाडौं जिल्लास्तरीय छात्र बास्केटबल प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ । जिल्ला प्याब्सन, काठमाडौंको आयोजनामा भइरहेको प्रतियोगितामा न्युटनले स्किब्सलाई ३०–२२ ले पराजित गर्यो । न्युटनका…
काठमाडौं । १९ औं भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बुधबार प्रिक्वाटरफाइनल समीकरण पूरा भएको छ । सिनियर ब्वाइजमा भ्याली पब्लिकले हिमशिला, बोधीसदनले क्यान्भास, हेम्सले ग्रिनल्यान्ड, जेनियस वल्र्डले राजन मेमोरियल, न्युटनले…
काठमाडौं । सत्यसाइ र सेबले १९ औं भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा मंगलबार जित हात पारेका छन् । सत्यसाइले नेक्ससलाई ३१–२२ तथा सेबले ह्वाइट माउन्टेनलाई २६–१४ ले पराजित…
काठमाडौं । पुष्पसदनले प्याब्सन अन्तरविद्यालय काठमाडौं जिल्लास्तरीय छात्र बास्केटबल प्रतियोगितामा मंगलबार दुई खेलमा जित हात पारेको छ । मनमैजुस्थित एन्जल्स हार्ट हाइ स्कुलमा पुष्पसदनले छहारीलाई ३२–२२ तथा गण्डकीलाई ३५–२७ ले…
काठमाडौं । एन्जल्स हार्ट हाइ स्कुलले काठमाडौं जिल्लाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको पहिलो दिन सोमबार दोहोरो जित हात पारेको छ । मनमैजुस्थित लालीगुराँस नेसनल एकेडेमीको कोर्टमा एन्जल्स हार्टले प्रारम्भ वल्र्ड स्कुललाई…
काठमाडाैँ । केभीकेएसएस र नेक्सस १९औं भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा सोमबार विजयी भएका छन् । भंगालस्थित आयोजक भ्याली पब्लिकको कोर्टमा केभीकेएसएसले वेदव्यासलाई १९–१३ तथा नेक्ससले ज्ञानसंस्कारलाई १६–११…