Category: फुटसल

न्यु एरा र एक्सेल्सियर सेमिफाइनलमा

न्यु एरा एकेडेमी र आयोजक दि एक्सेल्सियर स्कुल (नीलो) १२ औं एक्सेल्सियर कपअन्तर्गत ब्वाइज फुटसलको यु–१६ मा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् । न्यु एराले एलआरआईलाई ४–२ गोलले पराजित ग¥यो…

एक्सेल्सियर र स्वर्णिम सेमिफाइनलमा

काठमाडौं । आयोजक दि एक्सेल्सियर स्कुल (यल्लो) र स्वर्णिम १२ औं एक्सेल्सियर कपअन्तर्गत बास्केटबलको यु–१२ गर्ल्समा मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन् । स्वयम्भूस्थित घरेलु कोर्टमा एक्सेल्सियर (यल्लो) ले राई स्कुललाई…

फुटलसमा काष्ठमण्डपको तेहोरो जित

काष्ठमण्डप विद्यालयले १२ औं एक्सेल्सियर कपअन्तर्गत ब्वाइज फुटसलमा सोमबार तीन खेलमा जित हात पारेको छ । तीन फरक उमेरसमूहमा जित हात पारेको काष्ठमण्डपले यु-९, यु-११ र यु-१३ सफलता पायो ।…

स्लालोममा माझी र स्प्रिन्टमा नेपाल र्‍याफ्ट एण्ड कायक क्लब प्रथम

चितवनको फिस्लिङस्थित त्रिशूली नदीमा आइतबारदेखि नवौं राष्ट्रिय र्‍याफ्टिङ तथा १४औँ राष्ट्रिय क्यानोइङ स्लालोम च्याम्पियनसिप सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन सम्पन्न कायाक स्लालोम रन–१ मा विजय माझीले निर्धारित दूरी…

समृद्धिलाई डिएभी फुटसल उपाधि

समृद्धि स्कुलले सातौं डिएभी प्लस टु अन्तरकलेज सिक्स ए साइड छात्र फुटसल प्रतियोगिताको उपाधि आइतबार जितेको छ । डिएभी (नेब) प्लस टुको सहयोग तथा डिएभी स्पोर्ट्स क्लबको आयोजनामा जावलाखेलमा भएको…

फुटसलको यु-११ मा एक्सेल्सियरको जित

आयोजक दि एक्सेल्सियर स्कुल (ग्रिन) ले १२ औं एक्सेल्सियर कपअन्तर्गत ब्वाइज फुटसलको यु-११ उमेरसमूहमा आइतबार जित हात पारेको छ । एक्सेल्सियर (ग्रिन) ले अनमोल ज्योतिलाई ३-१ गोलले पराजित ग¥यो ।…

थकाली युवा फुटसल कप : पुरुषतर्फ बेनी निलो र महिलातर्फ काठमाडौं च्याम्पियन

पोखरा । थकाली युवा परिवार नदिपुरको आयोजनामा सम्पन्न थकाली युवा फुटसल कपको उपाधि पुरुषतर्फ बेनी निलो र महिलातर्फ काठमाडौंले जितेको छ । शनिबार पोखरा मल्टी–पर्पोज हल रंगशालामा सम्पन्न पुरुषतर्फको फाइनल…

गेटवेलाई क्याम्ब्रिज फुटसल उपाधि

काठमाडौं । गेटवे इन्टरनेसनल एकेडेमीले प्रथम क्याम्ब्रिज कप छात्र फुटसल प्रतियोगिताको उपाधि जितेको छ । पुरानो बानेश्वरको रोहिनी मार्गस्थित आयोजक क्याम्ब्रिज पब्लिक हाइ स्कुलमा भएको फाइनलमा गेटवेले नेक्सस इन्टरनेसनल एकेडेमीलाई…

क्याम्ब्रिज कप छात्र फुटसल सुरु

क्याम्ब्रिज पब्लिक हाइ स्कुलको आयोजनामा प्रथम क्याम्ब्रिज कप छात्र फुटसल प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ । पहिलो दिन लिग चरणका सम्पूर्ण २० खेल सम्पन्न भएसंगै प्रिक्वाटरफाइनल पुग्न सबै टोलीको टुंगो…

थकाली युवा फुटसल कप शुक्रबारदेखि

पोखरा । थकाली युवा परिवार नदिपुरको आयोजनामा थकाली युवा फुटसल कप शुक्रबारदेखि पोखरामा हुने भएको छ । दुई दिनसम्म पोखरा मल्टी–पर्पोज हल रंगशालामा सञ्चालन हुने प्रतियोगितामा पुरुष र महिला दुवै…