Category: टेनिस

शिभालीको जोडी पहिलो

काठमाडौं । नेपालकी शिभाली गुरुङ र कोरियाकी सिओह्योन किमको जोडीले आईटीएफ टेनिस टुर जुनियर जे ६०– सर्किट २ को गल्र्स डबल्समा शनिबार स्वर्ण जितेका छन् । नेपाल टेनिस संघको आयोजनामा…

अष्ट्रेलियन एलिट ट्रफीमा चौथो भइन् शिभाली

नेपाली राइजिङ टेनिस स्टार शिभाली गुरुङ अस्ट्रेलियामा भइरहेको अस्ट्रेलियन ओपनको एसिया–प्यासिफिक एलिट–१४ एन्ड अन्डर ट्रफीमा चौथो भएकी छन् । तेस्रो स्थानको लागि शुक्रबार भएको खेलमा शिभाली जापानी खेलाडी आयोइ योसिदासँग…

शिभाली अस्ट्रेलियामा खेल्ने

नेपाली टेनिस खेलाडी शिभाली गुरुङ एसिया प्यासिफिक एलिट यु–१४ ट्रफी खेल्न अस्ट्रलियाको मेलबर्न पुगेकी छिन् । प्रतियोगिता जनवरी २८ देखि ३० तारिखसम्म हुनेछ । एसियामा यु–१४ उमेरसमूहमा चौथो वरीयताकी शिभाली…

फ्ल्यास स्पोर्ट्स राष्ट्रिय जुनियर टेनिस : सोनाम, सारा र विश्वलाई स्वर्ण

काठमाडौं । सोनाम छिरिङ घले, सारा पन्त र विश्वविशेष डल्लाकोटीले फ्ल्यास स्पोर्ट्स राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताको अन्तिम दिन सोमबार स्वर्ण जितेका छन् । सोनाम यु–१० ब्वाइज सिंगल्स, सारा यु–१२ गर्ल्स…

फ्ल्यास स्पोर्ट्स जुनियर टेनिस : सारा यु–१४ गर्ल्स सिंगल्स च्याम्पियन

काठमाडौं । सारा पन्त फ्ल्यास स्पोर्ट्स राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताको यु–१४ गल्र्स सिंगल्समा आइतबार च्याम्पियन बनेकी छन् । फ्ल्यास स्पोर्ट्स टेनिस एकेडेमीको आयोजनामा बूढानीलकण्ठमा भइरहेको प्रतियोगिताको फाइनलमा साराले अनुश्री ध्वजुलाई…

फ्ल्यास स्पोर्ट्स राष्ट्रिय जुनियर टेनिस : आयुशमान र असभ फाइनलमा

काठमाडौं । आयुशमान हजुर घले र असभसम्राट हाडा फ्ल्यास स्पोर्ट्स राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताको यु–१८ ब्वाइज सिंगल्समा शनिबार फाइनलमा प्रवेश गरेका छन् । आयुशमानले शास्वत वज्राचार्यलाई ६–२ र ६–१ तथा…

फ्ल्यास स्पोर्ट्स टेनिसमा सास्वत, आयुशमान, असभ र दर्सिल सेमिफाइनलमा

काठमाडौं । सास्वत वज्राचार्य, आयुशमान हजुर घले, असभसम्राट हाडा र दर्सिल श्रेष्ठ फ्ल्यास स्पोर्ट्स राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताको यु–१८ ब्वाइज सिंगल्समा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् । फ्ल्यास स्पोर्ट्स टेनिस…

फ्ल्यास स्पोर्ट्स जुनियर टेनिस शुरु

काठमाडौं । फ्ल्यास टेनिस एकेडेमीको आयोजनामा फ्ल्यास स्पोर्ट्स राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता बिहीबारदेखि बूढानीलकण्ठमा शुरु भएको छ । प्रतियोगिताको नेपाल टेनिस संघका अध्यक्ष मनोहरदास मुलले एक कार्यक्रमबीच उद्घाटन गरे ।…

डब्लुटीए र्याङकिङ प्रतियोगिता : अभिलाषा र मिकोल क्वाटरफाइनलमा

काठमाडौं । नेपाली टेनिस खेलाडी अभिलाषा विष्ट र इटालीकी मिकोल साल्भाडोरीको जोडी डब्लुटीए डब्लु ३५ मा क्वाटरफाइनलमा प्रवेश गरेका छन् । केन्याको नयरोबीमा जारी प्रतियोगिताको महिला डबल्समा अभिलाषा र मिकोलको…

टेनिसको अम्पायर कोर्ष सम्पन्न

नेपाल टेनिस संघको आयोजनामा आईटीएफ अफिसिएटिङ स्कुल चेयर अम्पायर कोर्ष सोमबार सम्पन्न भएको छ । तीनदिने कोर्षमा मोफसलबाट २ सहित १२ प्रशिक्षार्थी सहभागी थिए । अभिनय अछामी, गौसुबा गुरुङ, जोर्जिया…