कोशी प्रदेश खेलकुद विकास बोर्डद्वारा जुडो खेलाडीलाई विदाइ
विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डले सातौँ अन्तर्राष्ट्रिय जुडो च्याम्पियनशीप २०२५ मा सहभागी हुने कोशी प्रदेशका खेलाडीहरूलाई विदाइ गरेको छ । आज विराटनगर स्थित बोर्ड परिसरमा कार्यक्रम गर्दै बोर्डले…





