Category: गल्फ

प्रथम लखन थापा मगर मेमोरियल गल्फको उपाधि वेस्ट लन्डन गोर्खालाई

लन्डन । मगर संघ यूकेको आयोजनामा बेलायतस्थित मेडेनहेडमा रहेको बर्ड हिल्स गल्फ सेन्टरमा सम्पन्न प्रथम शहिद लखन थापा मगर मेमोरियल गल्फ टुर्नामेन्ट २०२६ को उपाधि वेस्ट लन्डन गोर्खा गल्फ सोसाइटीले…

एसियाली खेलकुद तयारीका लागि राहुल र तेन्जिङ थाइल्यान्ड प्रस्थान

नेपालको राष्ट्रिय गल्फ टोलीका खेलाडी राहुल विश्वकर्मा र तेन्जिङ छिरिङ प्रशिक्षणका लागि आइतबार थाइल्यान्ड प्रस्थान गरेका छन् । उनीहरूले एसियाकै प्रतिष्ठित एएसए गल्फ एकेडेमीमा मुख्य प्रशिक्षक क्रिस अस्सावापिमोनपोर्नको प्रशिक्षणमा अभ्यास…

ओलम्पिक डे जुनियर गल्फ प्रतियोगिता

सुशान्त कडेल, यश्वी श्रेष्ठ, आरोह न्यौपाने र श्रीषा कडेल ओलम्पिक डे जुनियर गल्फ प्रतियोगिताको उपाधि जित्न सफल भएका छन् । रोयल नेपाल गल्फ क्लबमा आज सम्पन्न प्रतियोगिताको यु-१८ ब्वाइजमा सुशान्त…

सूर्य नेपाल प्रिमियर गल्फ : सुबाशलाई प्ले अफमा उपाधि

सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गत सिजनको अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि सुबाश तामाङले प्ले-अफमा जितेका छन् । प्ले-अफको पहिलो होलमा भुवन नगरकोटी र एमेच्योर सदभाव आचार्यलाई…

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारी, भुवनको अग्रता कायमै

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गत सिजनको अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको दोस्रो दिन भुवन नगरकोटी समग्रमा १३–अन्डर १ सय ३१ को स्कोरमा शीर्षस्थानमा कायमै रहेका…

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारी, भुवनको अग्रता कायमै

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गत सिजनको अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको दोस्रो दिन भुवन नगरकोटी समग्रमा १३–अन्डर १ सय ३१ को स्कोरमा शीर्षस्थानमा कायमै रहेका…

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपमा भुवनको अग्रता कायमै

सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गत सिजनको अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको दोस्रो दिन भुवन नगरकोटी समग्रमा १३-अन्डर १ सय ३१ को स्कोरमा शीर्षस्थानमा कायमै रहेका छन् ।…

सूर्य नेपाल च्यालेन्जको उपाधि भुवनलाई

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गत सातौं प्रतियोगिता सूर्य नेपाल च्यालेन्जको उपाधि भुवन नगरकोटीले जितेका छन् । शुक्रबार इभन–पार ६८ खेल्दै समग्रमा ११–अन्डर २ सय ६१ सहित दिनेश…

सूर्य नेपाल च्यालेन्ज सुरू , दिनेश पहिलो दिन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गत सातौं प्रतियोगिता, सूर्य नेपाल च्यालेन्जको पहिलो दिन दिनेश प्रजापति ६-अन्डर ६२ को उत्कृष्ट स्कोरमा शीर्षस्थानमा रहन सफल भएका छन् । दिनेशले भुवन…

सूर्य नेपाल एनपिजिए म्याच प्ले सम्पन्न, साबिक विजेता निरजलाई उपाधि

काठमाडौं । साबिक विजेता निरज तामाङ सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गत छैटौं प्रतियोगिता, सूर्य नेपाल एनपिजिए म्याच प्लेको उपाधि जित्न सफल भएका छन् । उनको यो करियरको पाँचौं उपाधि…