Category: कराँते

दक्षिण एसियाली करातेमा नेपाल उपविजेता

नेपाल नवौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा उपविजेता बनेको छ । नेपाल २१ स्वर्ण, ९ रजत र २० कांस्यसहित टिम उपविजेता भएको नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाले जनाएका छन् ।…

कराते टोली श्रीलंका प्रस्थान

नवौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली सोमबार श्रीलंकाको कोलम्बो प्रस्थान गरेको छ । श्रीलंकाको कोलम्बोमा जुलाइ २ देखि ७ तारिखसम्म हुने प्रतियोगितामा ६३ खेलाडीले नेपालको चुनौती प्रस्तुत…

कराते टोली थाइल्यान्ड जाने

थाइल्यान्ड ओपन कराते च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली बुधबार थाइल्यान्ड जाने भएको छ । असार १३ देखि १५ गतेसम्म हुने प्रतियोगितामा १० खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । २ प्रशिक्षक र…

दोस्रो एसकेबिसी वाग्मती प्रदेश आमन्त्रित तेक्वान्दो प्रतियोगिता सुरु

टोखा नगरपालिकाको बसुन्धारामा दोस्रो संस्करणको “दोस्रो एसकेबिसी वाग्मती प्रदेश आमन्त्रित तेक्वान्दो प्रतियोगिता शनिबारदेखि टोखाको बसुन्धारास्थित हेराल्ड इन्टरनेशल कलेजमा सुरु भएको छ । एसकेबिसीको आयोजना र टोखा नगरपालिकाको मुख्य प्रायोजन रहेको…

कुमार श्रेष्ठलाई मुख्य प्रशिक्षकको जिम्मेवारी

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले कुमार श्रेष्ठलाई फुल कन्ट्याक्ट करातेको मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ । सहायक प्रशिक्षक श्रेष्ठ काठमाडौं जिल्ला खेलकुद विकास समितिमा कार्यरत थिए । उनलाई बिहीबारै मुख्य…

करातेका पूर्व खेलाडीले सञ्चालनमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी

अस्ट्रेलियामा बस्दै आएका पूर्व कराते खेलाडीले एभरेस्ट मार्सल आर्ट्स एकेडेमी सञ्चालमा ल्याएका छन् । सिड्नीस्थित ग्रानभिलीमा स्थपाना भएको एकेडेमीको अध्यक्षमा दक्षिण एसियाली खेलकुद (साग) मा कांस्य पकद, पाँचौं, छैटौं र…

करातेका पदक विजेता सन्तोष सम्मानित

अमेरिकामा भएको हिराल्डो सोतोकान सोबुकान अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपका रजत पदक विजेता सन्तोष राई सम्मानित भएका छन् । च्याम्पियन मार्सल आर्ट्स क्लब युएसए अमेरिकाले युनाइटेड किराँत राई अर्गनाइजेसन अफ अमेरिकासँगको सहकार्यमा…

करातेकी सोनी राईले प्राप्त गरिन् तेस्रो डानको उपाधि

दुबईमा विगत २ वर्ष देखी कराते प्रशिक्षण गराउँदै आएकी करातेकी खेलाडी तथा प्रशिक्षक सोनी राईले दुबईमा सफलताका साथ जेकेए सोतो कान करातेको तेस्रो डान उपाधि प्राप्त गर्न सफल भएकी छन्…

अमेरिकामा सन्तोषलाई अन्तर्राष्ट्रिय करातेमा रजत

नेपालका सन्तोष राईले अमेरिकामा भएको हिराल्डो काई अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा रजत पदक जितेका छन् । अमेरिकाको न्युयोर्कस्थित कोरोनामा सम्पन्न च्याम्पियनसिपमा सन्तोषले सिनियर एकल कातातर्फ रजत पदक जितेका हुन् । यस…

दुबइमा नेपाललाई ६ स्वर्णसहित ८ पदक

नेपाली खेलाडीले दुबइ बुदोकान कप अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा ६ स्वर्ण र २ रजत गरी ८ पदक जितेका छन् । नेपाल सितोरियो कराते संघका सचिव समेत रहेका टिम प्रशिक्षक प्रेमलाल बमजनका…