Category: कराँते

तेस्रो रामधुनी नगर जिल्लास्तरीय कराते प्रतियोगिता सम्पन्न

रामधुनी । सुनसरीको रामधुनी नगरपालिकामा तेस्रो रामधुनी नगर जिल्लास्तरीय कराते प्रतियोगिता सम्पन्न भएको छ । नेपाल सितोरियो कराते संघ रामधुनी वडा नम्बर ४ को आयोजनामा भएको प्रतियोगिताको समापन समारोह रामधुनी…

सन्जेश र आर्सियालाई स्वर्ण

सन्जेश तामाङ र अर्सिया खड्‌काले नवौं राष्ट्रिय पुरुष /महिला खुला फुल कन्ट्याक्ट अतेमी क्योकुशिन कराते प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् । पुरुष खुला तौलसमूहको फाइनलमा सन्जेशले हर्ष गुप्तालाई पराजित गरे…

लिटिल एन्जलस स्कुलबाट उपचार खर्च वितरण

करातेका राष्ट्रिय खेलाडी बिपिन राज सिंह दर्जीलाई लिटिल एन्जलस स्कुलका खेल प्रशिक्षक र विभिन्न कक्षाका शिक्षक हरुबाट संकलित रकम एक लाख रुपैयाँ लिटिल एन्जल्सका प्रिन्सिपल मुकुन्दराज शर्माबाट हस्तान्तरण गरिएको छ…

जापानमा हुने तेजुका कपमा नेपालबाट २ खेलाडीले चुनौती प्रस्तुत गर्ने

जापानमा हुने चौथो क्योकुसिन तेजुका कप विश्व कराते च्याम्पियनसिपमा २ पुरुष खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने भएका छन् । नेपाल क्योकुसिन कराते (ईको) संघले मंगलबार पत्रकार सम्मेलन आयोजना गरी सो…

नुवाकोट टिम च्याम्पियन, प्रदिप र निर्मला उत्कृष्ट

काठमाडौं । नुवाकोटले दोश्रो बागमती प्रदेशस्तरीय काठमाडौं महानगर उपमेयर कप खुला तेक्वान्दो प्रतियोगिताको उपाधि जितेको छ । नुवाकोटले ३ स्वर्ण, ३ रजत र २ कांस्य जित्यो । न्यु सरस्वती तेक्वान्दो…

प्रथम सिक्किम खुल्ला अन्तर्राष्ट्रिय करातेमा नेपाली टोली दोस्रो

विराटनगर । प्रथम सिक्किम खुल्ला अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप २०२५ मा नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो स्थान हासिल गरेको छ । कोशी प्रदेशबाट गएका ७४ जना खेलाडीले प्रतियोगितामा कुल २४…

चौथो कृष्णप्रसाद भट्टराई स्मृति कराते फागुन तेस्रो साता

काठमाडौँ । गोदावरी नगरपालिकाको मुख्य प्रायोजन तथा जिल्ला प्रमुख डोजो ललितपुर, लगनखेलको आयोजनामा चौथो कृष्णप्रसाद भट्टराई स्मृति कराते प्रतियोगिता फागुन तेस्रो साता हुने भएको छ । नेपाल कराते संघको प्राविधिक…

उपत्यकाव्यापी कराते प्रतियोगिता फागुनमा हुने

काठमाडौं । दोस्रो अन्तराष्ट्रिय साथै पाँचौ मेयर कप राष्ट्रिय पुरुष तथा महिला तौल समुह, नवौं केबिन रोहन स्मृति उपत्यकाव्यापी क्योकुशिन काइकान अलाइड फुलकन्ट्याक्ट कराते प्रतियोगिता हुने भएको छ । प्रतियोगिता…

फुल कन्ट्याक्टमा नेपाललाई ६ स्वर्णसहित २५ पदक

काठमाडौं । नेपालले तेश्रो अन्तर्राष्ट्रिय खुला फुल कन्ट्याक्ट कराते च्याम्पियनसिपमा ६ स्वर्णसहित २५ पदक जितेको छ । स्वर्णका अलावा नेपालले ६ रजत र १३ कांस्य पनि हात पार्यो । भारतको…

७ स्वर्णसहित छतिवन कराते डोजो टिम प्रथम

हेटौंडा । बकैया गाउँपालिका वडा न. ११ खेलकुद विकास समितिको आयोजना तथा बकैया गाउँपालिका वडा न. ११ को व्यवस्थापनमा सोमबार भएको बकैया गाउँपालिका स्तरीय खुला कराते प्रतियोगिता सम्पन्न भएको छ…