Category: कराँते

कराते टोली जापान प्रस्थान

काठमाडौं । कराते टोलीले जापानमा हुने २० औं एसियाली खेलकुदको थप तयारी जापानमै गर्ने भएको छ । जापानको टोकियोस्थित विश्व सितोरियो करातेको मेन डोजोमा टोली सेप्टेम्बर ६ देखि १६ तारिखसम्म…

‘नतिजाको दबाब नलिनुस्, उत्कृष्ट प्रदर्शन गर्नुहोस : खेलकुदमन्त्री पोखरेल

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा आयोजना हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुने नेपाली कराते टोलीलाई बिदाइ गरेका छन् । शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर मन्त्री पोखरेलसहित अन्य…

दक्षिण एसियाली करातेका पदक विजेता सम्मानित

बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा पदक जित्न सफल खेलाडीलाई सम्मान गरिएको छ । तेजस्वी एकेडेमीका कराते खेलाडीको ग्रेडिङको समापन कार्यक्रममा पदक विजेतालाई सम्मान गरिएको हो ।…

एनएसएसएफ र कराते महासंघबीच सम्झौता

नेपाल विद्यालय खेलकुदमा महासंघ (एनएसएसएफ) र नेपाल कराते महासंघबीच सम्झौता भएको छ । कराते महासंघका अध्यक्ष युवराज लामा र एनएसएसएफका अध्यक्ष विनोद श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरे । यस सहकार्यले…

च्याम्पियनद्वारा पराजुलीको स्वागत

काठमाडौं । च्याम्पियन मार्सल आटर््स क्लब यूएसएले कराते खेलाडी तथा त्रिभूवन विश्वविद्यालयअन्तर्गत विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक डा. दीपेन्द्र पराजुलीलाई क्लबको डोजोमा हार्दिक स्वागत गरेको छ । कराते प्रशिक्षक…

कराते एसियाड टोलीलाई ट्रयाकसुट वितरण

काठमाडौं । जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुने कराते टोलीलाई प्रोत्साहनस्वरूप ट्रयाकसुट प्रदान गरिएको छ । अमेरिकामा बसोबास गर्दै आउनुभएका खेलप्रेमी रबिन थापाले प्रायोजन गरेको ट्रयाकसुट हस्तान्तरण गरिएको हो…

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते च्याम्पियनसिका स्वर्ण पदक विजेता सहोदर दिदीबहिनी दिया तामाङ र दीक्षालाई एक्सटेप नेपालले शनिबार सम्मान गरेको छ । परिवारको उपस्थितिमा एक्सटेपका…

नेपाल टिम च्याम्पियन

नेपाल १० औं दक्षिण एसियाली कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । २७ स्वर्ण, १४ रजत र ११ कांस्य जित्दै नेपाल टिम च्याम्पियन बनेको नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाले…

महर्जन दक्षिण कोरिया प्रस्थान

मानसिंह डोजोका प्रमुख प्रशिक्षक करातेका महेश महर्जन बिहीबार दक्षिण कोरियाको बुसान प्रस्थान गरेका छन् । बुसानमा हुने १८ औं कोरिया ओपन अन्तर्राष्ट्रिय कराते डो च्याम्पियनसिपमा निर्णायकको भूमिका निर्वाह गर्न महर्जन…

एरिका गुरूङ सम्मानित

काठमाडौं । तार्केश्वर नगरपालिकाले कराते खेलाडी एरिका गुरुङलाई बिहीबार नगदसहित सम्मान गरेको छ । इन्डोनेसियामा भएको २२ औं सिनियर एसियाली करातेमा कांस्य जितेकोमा एरिकालाई २५ हजार नगदसहित सम्मान गरिएको हो…