च्याम्पियनद्वारा पराजुलीको स्वागत
काठमाडौं । च्याम्पियन मार्सल आटर््स क्लब यूएसएले कराते खेलाडी तथा त्रिभूवन विश्वविद्यालयअन्तर्गत विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक डा. दीपेन्द्र पराजुलीलाई क्लबको डोजोमा हार्दिक स्वागत गरेको छ । कराते प्रशिक्षक…









