भलिबल खेलाडी धिरोज काजीले जिते मिस्टर सुपरनेस्नल नेपालको उपाधि
नेपाली राष्ट्रिय भलिबल टिमका खेलाडी धिरोज काजी बस्नेतले ब्युटि प्रजेन्ट अन्तर्गत मिस्टर सुपरनेस्नल नेपाल २०२४ को उपाधि जितेका छन्। धिरोजले बैशाख १९ गते भएको प्रतियोगितामा मिस्टर सुपरनेस्नल नेपालको उपाधि जितेका…








