नेपालले मैत्रीपूर्ण भलिबलमा आज रसियाको सामना गर्दै
नेपाल राष्ट्रिय महिला भलिबल टिमले आज रसियाको टिमसँग पहिलो मैत्रीपूर्ण भलिबल खेल्दैछ । नेपालले यसै महिनादेखि घरेलु कोर्टमै आयोजना हुने काभा नेसन्स लिगअघि तयारी स्वरुप रसियाको टोलीसँग दुई मैत्रीपूर्ण खेल…










