Category: भलिबल

एनभीए भलिबल च्याम्पियनसिपमा आइतबार पनि चार खेल हुँदै

काठमाडौँ । नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत आइतबार पनि चार खेल हुँदैछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने पहिलो खेलमा महिलातर्फ समूह ए…

एनभीए च्याम्पियनसिप: आज पनि चार खेल हुँदै

काठमाडौं। नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत शनिबार चार खेल आयोजना हुँदैछन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने दिनको पहिलो खेल महिलातर्फ बिहान ९…

विराट खेलकुद क्लबको आयोजनामा स्कुल स्तरीय पुरुस भलिवल प्रतियोगीता सुरु

विराटनगर । विराट खेलकुद क्लबको आयोजनामा आजबाट स्कुल स्तरीय पुरुस भलिवल प्रतोयोगीता सुरु भएको छ । मोरङ सुनसरी र झापाका विद्यालयहरुको सहभागीता रहेको कार्यक्रमको आज उद्घाटन गरिएको छ । भलिबल…

अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई

नेपाल पुलिस क्लब झापामा सम्पन्न अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । आज भएको फाइनल प्रतिस्पर्धामा अर्को विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबलाई हराउँदै पुलिसले उपाधि उचालेको हो…

तुल्सीलाल स्मृति चेस टिम च्याम्पियनसिप आइतबार देखि

ललितपुर । ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा हुने ८ औं तुल्सीलाल स्मृति राष्ट्रिय टिम चेस च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको संयोजक राजु ताम्राकारले जानकारी गराएका छन् । आठौं संस्करणको राष्ट्रिय क्लब…

एपिएफ अर्जुनधारा महिला भलिबलको फाइनलमा

नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ…

अर्जुनधारा महिला भलिबल : पुलिस क्लब फाइनलमा

नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित…

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा…

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३-० को सोझो सेटमा पराजित गरेको…

प्याब्सन मेट्रो भलिबल बिहीबारदेखि

काठमाडौं । प्याब्सन काठमाडौं महानगरको आयोजनामा प्याब्स मेट्रो जिल्लास्तरीय अन्तरविद्यालय भलिबल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ । प्रतियोगितामा ब्वाइजतर्फ १७ र गर्ल्समा १४ टिमको सहभागिता रहने आयोजकका अध्यक्ष गगनसिंह ऐरले…