Category: अन्य

नेपाल भलिबल लिग : काठमाडौँलाई पराजित गर्दै कर्णाली शिवराज फाइनलमा

नेपाल भलिबल लिग (एनभीएल)को प्लेअफमा काठमाडौं रेड्सलाई पराजित गर्दै कर्णाली शिवराज फाइनल प्रवेश गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा भएको खेलमा कर्णाली शिवराजले काठमाडौं रेड्सलाई ३–१ सेटले…

अग्रवाल युवा मञ्चको ‘एवाईएम खेल महोत्सव’ सुरु, पूर्वकप्तान मल्लद्वारा ट्रफी अनावरण

काठमाडौँ । अग्रवाल सेवा केन्द्रअन्तर्गत सक्रिय अग्रवाल युवा मञ्च (एवाईएम), काठमाडौँको आयोजनामा ‘एवाईएम खेल महोत्सव-२०२६’ को तेस्रो संस्करण विशालनगरस्थित धन्वन्तरी स्पोर्ट्स हबमा औपचारिक रूपमा सुरु भएको छ । २७ गतेसम्म…

‘लेट सुशील केडिया स्पोर्ट्स गाला’ सम्पन्न, क्रिकेटतर्फको उपाधि डिएभी ब्लुलाई

दोस्रो संस्करणको ‘लेट सुशील केडिया स्पोर्ट्स गाला’ सम्पन्न भएको छ। ललितपुरको जावलाखेलस्थित डिएभी सुशील केडिया विश्वभारती विद्यालयमा अगस्ट १७ देखि सुरु भएको प्रतियोगिता सेप्टेम्बर ७ सोमबार सम्पन्न भएको हो ।…

गोर्खाली क्लबको छैटौं साधारण सभा सम्पन्न

काठमाडौं । नेपालको रग्बी क्षेत्रको चर्चित गोर्खाली रग्वी क्लबको छैटौ वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । गोर्खाली रग्वी क्लबका अध्यक्ष रोहित कार्कीको सभापतित्वमा भएको साधारण सभाको राष्ट्रिय खेलकुद…

कटिया हाउस इन्डोर सुपर लिग सिजन २ भदौ २२ देखि

काठमाडौं । काठमाडौँको गोल्फुटारस्थित भेलोसिटी एरेनामा आगामी भदौ २२ देखि २८ गतेसम्म ‘कटिया हाउस इन्डोर सुपर लिग सिजन २’ आयोजना हुने भएको छ । प्रतियोगिताको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा आयोजकले…

एनएसजेएफ र सिद्धार्थ बैंकबीच प्रायोजन सम्झौता

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को बैंकिङ पार्टनरमा सिद्धार्थ बैंक लिमिटेडसँग प्रायोजन सम्झौता गरेको छ । एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको २३औं संस्करण भोलि भदौ…

पिकलबल विश्वकपमा नेपालकाे उत्कृष्ट सुरुवात : दावा शेर्पाले जिते कास्य पदक

दा नाङ, भियतनाम । तेस्रो संस्करणको पिकलबल विश्वकप–२०२६ मा नेपालले ऐतिहासिक सफलता हासिल गरेको छ। भियतनामको दा नाङमा जारी विश्वकपअन्तर्गत नेपाली खेलाडी दावा शेर्पाले पुरुष एकलतर्फ कास्यपदक जित्दै नेपाललाई अन्तर्राष्ट्रिय…

आईडब्लुएस बास्केटबलमा काष्ठमण्डपलाई सफलता

काठमाडौं । काष्ठमण्डप विद्यालयले प्रथम आईडब्लुएस बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा मंगलबार जित हात पारेको छ । बूढानीलकण्ठस्थित आयोजक इम्पेरियल वर्ल्ड स्कुलको कोर्टमा काष्ठमण्डपले डाफोडिललाई २०–७ ले पराजित गर्यो । काष्ठमण्डपकी…

पिकलबलमा सुवर्णलाई दोहारो उपाधि

काठमाडौं । हार्दिक फिटनेसको २९ औं वार्षिकोत्सव अन्तर्गत भएको खुला पिकलबल प्रतियोगतामा सुवर्ण शाह पुरुष एकल र डबल्समा च्याम्पियन भएका छन् । पुल्चोकमा रहेको हार्दिक फिटनेसले पहिलो पटक आयोजना गरेको…

केल्मी नेपालद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५ हजार ५ सय ५५ सहयोग

काठमाडौँ । खेलकुद पोसाक तथा सामग्री उत्पादक ब्रान्ड केल्मी नेपालले रसुवा बाढीबाट प्रभावित नागरिकका लागि राहत तथा सहयोग कार्यक्रमको घोषणा गरेको छ । केल्मी नेपालले बाढी, पहिरो तथा प्राकृतिक विपत्तिबाट…