Category: क्रिकेट

दिपेन्द्र र कुशल आईएल टी-२० लिग यूएई प्रस्थान

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डरद्वय दीपेन्द्रसिंह ऐरी र कुशल मल्ल आईएल टी-२० लिग खेल्न यूएई प्रस्थान गरेका छन् । दिपेन्द्र र कुशल आज बिहान यूएई प्रस्थान गरेका हुन् । आईएल…

यू-१९ महिला टी-२० विश्वकप खेल्ने नेपाली टोलीको बिदाई

आईसीसी यू-१९ महिला टी-२०विश्वकप २०२५ खेल्ने नेपाली टोलीलाई बिदाई गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार एक कार्यक्रमकाबीच नेपाली टोलीलाई बिदाई गरेको हो । कार्यक्रममा युवा तथा खेलकुद…

प्रधानमन्त्री कप महिला सुदूरपश्चिम छनोट क्रिकेटको उपाधि बैतडीलाई

बैतडी । प्रधानमन्त्री कप महिला टि-२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिताको उपाधि बैतडीले जितेको छ । बैतडीको दशरथचन्द क्रिकेट मैदान, सुन्दरखालीमा बिहिवार भएको फाइनल खेलमा कञ्चनपुरलाई ६ विकेटले पराजित गर्दै…

जय ट्रफी: आर्मी र बागमतीबीचको खेल बराबरीमा सकियो

जय ट्रफी एलिट कप २०८१ अन्तर्गत जनकपुरमा भएको त्रिभुवन आर्मी क्लब र बागमती प्रदेशबीचको खेल बराबरीमा सकिएको छ । आर्मीले दिएको लक्ष्य बागमतीले पूरा गर्न सकेन भने आर्मीले बागमतीलाई पनि…

एस ए २० क्रिकेट लिग आजबाट सुरु

बहुप्रतिक्षित एस ए २० क्रिकेट लिगको तेस्रो संस्करण आजबाट ग्क्वेबेरहाको सेन्ट जर्ज पार्कमा सुरु हुँदैछ । उद्घाटन खेलमा साविक विजेता सनराइजर्स इस्टर्न केप एमआई केप टाउनबीच प्रतिस्पर्धा हुनेछ । खेल…

जय ट्रफी: मधेशविरुद्ध पुलिस एक इनिङ र ३५ रनले विजयी

जय ट्रफी एलिट कप क्रिकेटमा नेपाल पुलिस क्लबले शानदार जित हासिल गरेको छ । मधेशलाई दोस्रो इनिङमा ९४ रनमा अलआउट गर्दै पुलिसले एक इनिङ र ३५ रनको जित निकालेको छ…

बुमराह टेष्ट बलर बरियताको शीर्ष स्थानमा

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले जारी गरेको टेष्ट बलरको वरियतामा भारतका फास्ट बलर जसप्रीत बुमराहले शीर्ष हासिल गरेका छन् । आईसीसीले बुधबार जारी गरेको बलरहरुको वरियतामा बुमराहले सर्वाधिक ९०८ अङ्क…

मूलपानी क्रिकेट रङ्ग‌शाला निर्माणका लागि स्रोत सुनिश्चित गर्न सरकारलाई निर्देशन

संसदीय समितिले काठमाडौंको मूलपानी र मोरङको गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला निर्माणका लागि स्रोत सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको छ । बुधबार सिंहदरबारमा बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकले…

नेपालले विश्वकपअघि वेस्ट इन्डिज र अमेरिकासँग अभ्यास खेल खेल्ने

नेपाले आइसिसी यु-१९ महिला टी-२० विश्वकपअघि वेस्ट इन्डिज र अमेरिकासँग अभ्यास खेल खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपाले पुस २९ मा वेस्ट इन्डिजसँग र माघ…

एनपीएल खेलेर फर्किएलगत्तै न्युजिल्यान्डका ब्याटर गप्टिलले लिए सन्यास

न्युजिल्यान्डका अनुभवी ब्याटर मार्टिन गप्टिलले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको लिएका छन् । ३८ वर्षीय गप्टिलले केही समयअघि मात्र नेपालमा आयोजित नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सको प्रतिनिधित्व गरेका थिए ।…