Category: क्रिकेट

विश्वकप लिग-२ मा नेपाल क्यानडासँग २४ रनले पराजित

आइसीसी लिग २ अन्तर्गतको सिरिजको खेलमा नेपाल क्यानडासँग पराजित भएको छ । ओमानमा भएको खेलमा नेपाल क्यानडासँग २४ रनले पराजित भएको हो । महत्त्वपूर्ण खेलमा नेपाल पराजित भएको हो ।…

एनपीएललाई आईसीसीको आधिकारिक स्वीकृतिः विदेशी खेलाडीलाई एनओसी अनिवार्य, कडा एन्टी–करप्सन नियम लागू हुने

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) का लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट आधिकारिक स्वीकृति (स्याङ्सन) प्राप्त भएको जनाएको छ । आईसीसीको सर्तअनुसार एनपीएलमा सहभागी हुने सबै…

एनपीएललाई आइसीसीको आधिकारिक मान्यता

नेपाल प्रिमियर लिग (एनपीएल)लाई आइसीसीले आधिकारिक मान्यता प्रदान गरेको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार आइसीसीले एनपीएललाई मान्यता दिएको हो । आइसीसीको मान्यताले नेपाली क्रिकेटको विकास, विस्तार तथा अन्तर्राष्ट्रिय…

आईसीसीको एसिया सम्मेलन नेपालमा हुने

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एसिया सम्मेलन नेपालमा हुने भएको छ । आईसीसीले नेपाल क्रिकेट संघ (क्यान) सँगको सहकार्यमा आगामी नोभेम्बर १९ देखि २१ सम्म नेपालमा एसिया सम्मेलन आयोजना गर्ने…

हुन्डाई नेपालको लुम्बिनी लायन्ससँग साझेदारी

नेपालको अटोमोबाइल क्षेत्रमा स्थापित हुन्डाई नेपाल र एनपीएलको दोस्रो सिजनको उपाधि विजेता लुम्बिनी लायन्सबीचको साझेदारीले उत्कृष्टता, दृढ संकल्प, टिमवर्क र सफलताको साझा लक्ष्यलाई प्रतिबिम्बित गरेको कम्पनीको धारणा छ । लुम्बिनी…

कर्णाली याक्सको सहप्रायोजकमा एसियन पेन्ट्सको निरन्तरता

नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली कर्णाली याक्स र एसियन पेन्ट्स नेपाल प्रालिबीच तेस्रो संस्करणका लागि सहप्रायोजन सम्झौता भएको छ । सम्झौतापत्रमा कर्णाली याक्सका क्रिकेट निर्देशक ज्ञानेन्द्र मल्ल र…

लुम्बिनी लायन्सको नयाँ जर्सी सार्वजनिक

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि साविक विजेता लुम्बिनी लायन्सले नयाँ जर्सी सार्वजनिक गरेको छ । टोलीले ‘हाम्रो राज, हाम्रो शान’ भन्ने भावनासहित नयाँ जर्सी सार्वजनिक गर्दै उपाधि…

एनपीएलमा डीआरएस प्रविधि भित्र्याउने तयारीः खेल तालिका पनि हेरफेर हुन सक्ने

नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)मा निर्णय पुनरावलोकन प्रणाली (डीआरएस) प्रविधि भित्र्याउने तयारी गरेको छ । प्रतियोगितालाई थप निष्पक्ष र व्यावसायिक बनाउन उक्त प्रविधि प्रयोग गर्ने गृहकार्य भइरहेको…

पाल्पामा क्रिकेट प्रतियोगिता आयोजना हुने

पाल्पाको रिब्दीकोट गाउँपालिका–१, ख्याहामा श्रीकृष्ण युवा क्लबले बडादसैँ तथा शुभ दीपावलीको अवसरमा वडा स्तरीय नकआउट क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । क्लबका अनुसार यही कात्तिक २ गते साबिक वडा…

दशैँ कप इन्डोर क्रिकेटको उपाधि आई मोबाइल इन्टरकन्टिनेन्टललाई

विराटनगर । विराटनगरमा आयोजित दशैँ कप २०८३ इन्डोर क्रिकेट प्रतियोगिताको उपाधि आई मोबाइल इन्टरकन्टिनेन्टलले जितेको छ । सिद्धार्थ स्पोर्टिङ क्लबको आयोजनामा असोज २७ र २८ गते सम्पन्न प्रतियोगिताको फाइनलमा अन्नपूर्ण…