Category: क्रिकेट

बाढीपीडितको राहतका लागि नेपाल क्रिकेट संघद्वारा ३० लाख रुपैयाँ सहयोग

नेपाल क्रिकेट संघ (क्यान) ले हालै देशका विभिन्न भागमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित भएकाहरूको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि ३० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।…

नेपाल ‘ए’ ले आज भिक्टोरियासँग निर्णायक खेल खेल्दै

अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ले आज भिक्टोरिया क्रिकेट एसोसिएसन–११ विरुद्ध खेल्दैछ । डार्विनस्थित मारारा क्रिकेट मैदानमा खेल नेपाली समयअनुसार शनिबार दिउँसो १:१५ बजेबाट सुरु हुनेछ । नेपालका…

मलेसियासँगको दोस्रो अभ्यास खेलमा पनि नेपाल विजयी

नेपालले दोस्रो तथा अन्तिम एकदिवसीय अभ्यास खेलमा घरेलु टोली मलेसियाविरुद्ध २७ रनको जित निकालेको छ । यो जितसँगै नेपालले दुई खेलको अभ्यास शृंखला २–० ले आफ्नो पक्षमा पारेको छ ।…

टप एन्ड टी-२० सिरिजमा नेपालको तेस्रो हार, सेमिफाइनल होडबाट बाहिरियो

टप एन्ड टी-२० सिरिजमा नेपालले तेस्रो हार बेहोरेसँगै सेमिफाइनल होडबाट बाहिरिएको छ । बिहीबार भएको खेलमा नेपाल किङ्समेनको टोलीसँग ३१ रनले पराजित भएको हो । किङ्समेनले दिएको १९८ रनको बलियो…

टप एन्ड टी–२० सिरिजमा नेपालको लगातार दोस्रो जित

अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले लगातार दोस्रो जित निकालेको छ । भर्खरै सम्पन्न खेलमा नेपालले अष्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)लाई चार विकेटले हराएको हो ।…

किंग्स टी–१० सिजन–२ को उपाधि रोयल स्पोर्ट्स पार्क ब्लूलाई

काठमाडौं । किङ्स टी–१० इन्डोर टुर्नामेन्ट सिजन–२ को उपाधि रोयल स्पोर्ट्स पार्क ब्लूले जितेको छ । रोयल स्पोर्ट्स पार्कमा हिजो सम्पन्न भएको फाइनलमा ब्याकयार्ड बीलाई ७६ रनले पराजित गर्दै रोयल…

इन्डोर क्रिकेट हुने

डि टु इभेन्ट्सको आयोजनामा रेड बुल राष्ट्रिय इन्डोर टी– १० क्रिकेट प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा २४ पुरुष टिमको सहभागिता रहने मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी गरायो…

अभ्यास खेलमा मलेसियामाथि नेपालको सहज जित, आसिफको शानदार शतक

एसीसी प्रिमियर कपको तयारीका लागि खेलिएको अभ्यास खेलमा नेपालले मलेसियालाई ९ विकेटले पराजित गरेको छ । मंगलबार क्वालालाम्पुरस्थित सेलान्गोर टर्फ मैदानमा प्राप्त गरेको २२८ रनको नयाँ लक्ष्य नेपालले २८ ओभरमा…

टप एण्ड टी–२० शृङ्खलामा नेपालको पहिलो जित

टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ले पहिलो जित दर्ता गरेको छ । सोमबार डार्विनस्थित मरारा क्रिकेट मैदानमा नेपालले होबर्ट हुरिक्यान्स एकेडेमीलाई ३९ रनले हराएको हो । नेपालले प्रस्तुत गरेको १५५…

याङ्री बोईज, रोयल स्पोट्र्स पार्क ब्लु, बाकयार्ड बि र पाङोलिन ट्राभल्स सेमिफाइनलमा

काठमाडौं । किङ्स क्रिकेट एकाडेमी, रोयल स्पोट्र्स पार्क र त्रिकल्प ईभेन्ट्सद्वारा संयुक्त आयोजित किंग्स टी–१० इन्डोर टुर्नामेन्ट सिजन– २ मा याङ्री बोईज, रोयल स्पोट्र्स पार्क ब्लु, बाकयार्ड बि र पाङोलिन…