Category: क्रिकेट

क्यानले उपाध्यक्ष सिंहसहित चार जनालाई किन सोध्यो स्पष्टीकरण ?

नेपाल क्रिकेट संघ (क्यान) ले उपाध्यक्ष रोशनकुमार सिंहसहित चार जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । क्यान केन्द्रीय समिति बैठकले उपाध्यक्ष सिंह, केन्द्रीय सदस्यद्वय माधवकुमार कर्माचार्य र दुर्गाराज पाठक तथा…

टी-२० अलराउण्डरको वरियतामा हार्दिक पान्ड्या शिर्ष स्थानमा

भारतलाई टी-२० विश्वकप जिताउन महत्वपूर्ण भूमिका खेलेका अल राउण्डर हार्दिक पान्ड्या आइसीसीको टी-२० अलराउन्डरको वरियतामा शिर्ष स्थानमा उक्लिएका छन् । आइसीसीले बुधबार सार्बजनिक गरेको वरियतामा हार्दिक पान्ड्या अलराउण्डरको वरियतामा शिर्ष…

१७ वर्षपछि विश्वकप जितेको भारतीय टिमलाई बिसिसिआईले १२५ करोड दिने

१७ वर्षपछि भारतलाई टी-२० विश्वकप उपाधि दिलाउने टिमलाई भारतीय क्रिकेट कन्ट्रोल बोर्डले (बिसिसिआई) १२५ करोड रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ। बिसिसिआईका सचिव जय शाहले सामाजिक सञ्चलन मार्फत विश्वकप विजेता…

कार्तिक आरसीबीको ब्याटिंग कोच र मेन्टरमा नियुक्त

क्रिकेटका सबै फर्म्याटबाट सन्यास लिएका पूर्व भारतीय क्रिकेटर दिनेश कार्तिक अब नयाँ अवतारमा देखिने भएका छन् । उनलाई रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) ले ब्याटिङ प्रशिक्षक र मेन्टरमा नियुक्त गरेको छ…

भारतलाई १७ बर्ष पछि बिश्वकपको उपाधि

दक्षिण अफ्रिकालाई हराउँदै भारतले १७ बर्ष पछि बिश्वकपको उपाधि जितेको छ । बार्बाडोसमा शनिबार राती भएको फाइनल खेलमा दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै भारतले टि-२० विश्वकपको उपाधि जितेको हो…

टि-२० बिश्वकपको उपाधिको लागि दक्षिण अफ्रिका र भारत भिड्दै

आइसिसी टि ट्वान्टी विश्वकपको शनिबार हुने फाइनलको एक टोलीले अपराजित रहँदै उपाधि उचाल्नेछ । बार्बाडोसस्थित किड्सटाउन क्रिकेट रंगशालामा हुने फाइनलमा भारत र दक्षिण अफ्रिकाबीच फाइनल हुनेछ। जारी विश्वकपमा यी दुई…

साविका विजेता इंग्ल्यान्डलाई हराउँदै भारत फाइनलमा

दोस्रो सेमिफाइनलमा साविक विजेता इंग्ल्यान्डविरुद्ध ६८ रनको जित निकाल्दै भारत आईसीसी द्वान्टी-२० विश्वकप-२०२४ को फाइनलमा प्रवेश गरेको छ । भारत यसअघि सन् २००७ र २०१४ मा विश्वकपको फाइनलमा प्रवेश गरेको…

अफगानिस्तानलाई हराउँदै दक्षिण अफ्रिका पहिलो पटक फाइनलमा

आईसीसी टि-२० बिश्वकपको पहिलो सेमिफाइनल खेलमा अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दै दक्षिण अफ्रिका पहिलो पटक फाइनलमा प्रवेश गरेको छ । टस जितेर ब्याटिङमा रोजेको अफगानिस्तान ११.५ ओभरमा ५६ रनमै समेटिएपछि…

दीपेन्द्रको वरीयता खस्कियो

नेपालका दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को टि-२० अन्तर्राष्ट्रिय वरीयताको अलराउन्डरतर्फ एक स्थान तल झरेका छन्। आइसिसीले मंगलबार सार्वजनिक गरेको नयाँ वरीयतामा दीपेन्द्र सातौं स्थानमा पुगे। श्रीलंकाका वानिन्दु हसरंगा…

डकवर्थ नियम बनाउने फ्रान्कको निधन

क्रिकेटको नियम डकवर्थ-लुइस (डीएलएस) नियमका निर्माता डकवर्थ-लुइस- स्टर्नको निधन भएको छ । अमेरिकी तथ्याङ्कविद् समेत रहेका फ्रान्क डकवर्थको ८४ वर्षको उमेरमा निधन भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनको निधनको…