पोखरा एभेन्जर्सका प्रशिक्षक राजिव कुमार नेपाल आइपुगे
नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली पोखरा एभेन्जर्सका मुख्य प्रशिक्षक राजिव कुमार नेपाल आइपुगेका छन् । राजिव सोमबार राती पोखरा आइपुगेका हुन् । इन्डियन प्रिमियर लिगमा चेन्नई सुपर किङ्सको…










