गैंडाकोट हाफ म्याराथनको उपाधि आर्मीका पाललाई, दोस्रो भए एपीएफका गोपीचन्द्र
नवलपुरमा भएको ‘गैंडाकोट हाफ म्याराथन-२०२४’ को उपाधि त्रिभुवन आर्मी क्लबका मुकेशबहादुर पालले जितेका छन् । सोमबार भएको प्रतियोगितामा सशस्त्र प्रहरी बलका गोपीचन्द्र पार्कीलाई पछि पार्दै आर्मीका पालले उपाधि जितेका हुन्…









