कर्णाली हाफ म्याराथनको उपाधि सेनाका नरेन्द्र र एपीएफकी पुष्पालाई
सुर्खेत । प्रथम ज्ञान खाद्यान्न कर्णाली हाफ म्याराथनको उपाधि नेपाली सेनाका नरेन्द्रसिंह रावत र एपीएफ क्लबका पुष्पा भण्डारीले जितेका छन् । शनिबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर (सुर्खेत) मा आयोजित कर्णाली…

