Category: फुटसल

समृद्धिलाई डिएभी फुटसल उपाधि

समृद्धि स्कुलले सातौं डिएभी प्लस टु अन्तरकलेज सिक्स ए साइड छात्र फुटसल प्रतियोगिताको उपाधि आइतबार जितेको छ । डिएभी (नेब) प्लस टुको सहयोग तथा डिएभी स्पोर्ट्स क्लबको आयोजनामा जावलाखेलमा भएको…

फुटसलको यु-११ मा एक्सेल्सियरको जित

आयोजक दि एक्सेल्सियर स्कुल (ग्रिन) ले १२ औं एक्सेल्सियर कपअन्तर्गत ब्वाइज फुटसलको यु-११ उमेरसमूहमा आइतबार जित हात पारेको छ । एक्सेल्सियर (ग्रिन) ले अनमोल ज्योतिलाई ३-१ गोलले पराजित ग¥यो ।…

थकाली युवा फुटसल कप : पुरुषतर्फ बेनी निलो र महिलातर्फ काठमाडौं च्याम्पियन

पोखरा । थकाली युवा परिवार नदिपुरको आयोजनामा सम्पन्न थकाली युवा फुटसल कपको उपाधि पुरुषतर्फ बेनी निलो र महिलातर्फ काठमाडौंले जितेको छ । शनिबार पोखरा मल्टी–पर्पोज हल रंगशालामा सम्पन्न पुरुषतर्फको फाइनल…

गेटवेलाई क्याम्ब्रिज फुटसल उपाधि

काठमाडौं । गेटवे इन्टरनेसनल एकेडेमीले प्रथम क्याम्ब्रिज कप छात्र फुटसल प्रतियोगिताको उपाधि जितेको छ । पुरानो बानेश्वरको रोहिनी मार्गस्थित आयोजक क्याम्ब्रिज पब्लिक हाइ स्कुलमा भएको फाइनलमा गेटवेले नेक्सस इन्टरनेसनल एकेडेमीलाई…

क्याम्ब्रिज कप छात्र फुटसल सुरु

क्याम्ब्रिज पब्लिक हाइ स्कुलको आयोजनामा प्रथम क्याम्ब्रिज कप छात्र फुटसल प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ । पहिलो दिन लिग चरणका सम्पूर्ण २० खेल सम्पन्न भएसंगै प्रिक्वाटरफाइनल पुग्न सबै टोलीको टुंगो…

थकाली युवा फुटसल कप शुक्रबारदेखि

पोखरा । थकाली युवा परिवार नदिपुरको आयोजनामा थकाली युवा फुटसल कप शुक्रबारदेखि पोखरामा हुने भएको छ । दुई दिनसम्म पोखरा मल्टी–पर्पोज हल रंगशालामा सञ्चालन हुने प्रतियोगितामा पुरुष र महिला दुवै…

फुटसल टोली स्वदेश फिर्ता

गोल्ड कोस्ट अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागी भइ नेपाली टोली बुधबार स्वदेश फर्किएको छ । अस्ट्रेलियाको गोल्ड कोस्टमा जनवरी १९ देखि २४ तारिखसम्म भएको प्रतियोगितामा नेपालको समृद्धि स्कुल र एन्जल्स हार्ट…

क्याम्ब्रिज कप फुटसल प्रतियोगिता बिहीबारदेखि

काठमाडौं । क्याम्ब्रिज पब्लिक हाइ स्कुलको आयोजनामा प्रथम क्याम्ब्रिज कप फुटसल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ । प्रतियोगितामा २१ छात्र टिमको सहभागिता रहने क्याम्ब्रिजकी संस्थापक प्रधानाध्यापक रीता राई दाहालले जनाएकी…

एक्सेल्सियर कपमा ८२ टिमकाे सहभागिता रहने

काठमाडौं । द एक्सेल्सियर स्कुलको आयोजनामा बुधबारदेखि हुने १२ औं एक्सेल्सियर कपमा ८२ टिमले भाग लिने भएका छन् । बास्केटबलको ३ विधामा २६ र फुटसलको ४ विधामा ५६ टिमको सहभागिता…

नेपाली फुटसल टोली अस्ट्रेलिया प्रस्थान

काठमाडाैं । गोल्ड कोस्ट अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागी हुन नेपाली टोली शनिबार अस्ट्रेलियाको गोल्ड कोस्ट प्रस्थान गरेको छ । जनवरी १९ देखि २४ तारिखसम्म हुने प्रतियोगितामा नेपालको समृद्धि स्कुल र…