Category: फुटसल

पिस प्वाइन्टलाई काठमाडौं प्याब्सन फुटसल उपाधि

पिस प्वाइन्टले प्याब्सन काठमाडौं छात्र फुटसल प्रतियोगिताको उपाधि आइतबार जितेको छ । पिस प्वाइन्ट अपराजित रहँदै च्याम्पियन बन्यो । सुकेधारास्थित बागमती स्कुलमा भएको फाइनलमा पिस प्वाइन्टले एक्टिभलाई ७-१ को फराकिलो…

स्प्रिङ भ्याली र ज्ञान मन्दिर प्रिक्वाटरफाइनलमा

स्प्रिङ भ्याली र ज्ञान मन्दिर प्याब्सन काठमाडौं छात्र फुटसल प्रतियोगितामा शनिबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् । काठमाडौं प्याब्सनको आयोजना तथा काठमाडौं महानगर प्याब्सनको व्यवस्थापनमा भएको प्रतियोगितामा प्रिक्वाटरफाइनल पुग्ने बाँकी १४…

टोखा प्याब्सनको नगरस्तरीय फुटसल सुरु

टोखा प्याब्सनको आयोजनामा अन्तरविद्यालय फुटसल प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ । पहिलो दिन लिग चरणका खेल भयो । प्रतियोगिताअन्तर्गत टोखा-८ स्थित प्रिमियर फुटसल मैदानमा सिनियर ब्वाइजका खेल सञ्चालन भए भने…

टोखा प्याब्सनको नगरस्तरीय फुटसल आजदेखि

टोखा नगरपालिका भित्रका प्याब्सनमा आबद्ध संस्थापक विद्यालयहरूबीच नगरस्तरीय प्रथम फुटसल प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिता श्रावण १५ र १६ गते दुई दिन सञ्चालन हुने प्याब्सन टोखा नगर समितिका…

हाइसेन्स नेपाल सायम फुट्सलको उपाधि किङस कलेजलाई

हाइसेन्स नेपाल प्रथम सायम अन्तरकलेज सेभेन ए साइड फुटसल प्रतियोगिताको उपाधि किङस कलेजले जितेको छ । फाइनल खेलमा किङ्स कलेजले टेकस्पाइर कलेजलाई २-१ले पछि पार्दै उपाधी जितेको हो । कुल…

नखिपोट र संकटालाई फुटसल उपाधि

नखिपोट युथ क्लब र संकटाले तेश्रो पिल्मो फेमिली कफी क्लब च्यारिटी फुटसल प्रतियोगिताको उपाधि जितेका छन् । नखिपोट पुरुष तथा संकटा महिलामा च्याम्पियन बने । कफी क्लबको आयोजनामा भएको प्रतियोगिताको…

कफी क्लब च्यारिटी फुटसल शनिबार

कफी क्लबको आयोजनामा तेश्रो पिल्मो फेमिली कफी क्लब च्यारिटी फुटसल प्रतियोगिता शनिबार हुने भएको छ । प्रतियोगिताको पुरुषमा ३४ तथा महिलामा १० टिमले प्रतिस्पर्धा गर्ने आयोजक क्लबका अध्यक्ष शैलेश लिम्बूले…

साफ यु-१९ च्याम्पियनसिपका लागि ५८ खेलाडी बन्द प्रशिक्षणमा

नेपालले भारतमा खेल्ने साफ यु–१९ च्याम्पियनसिपका लागि ५८ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएका छन् । मुख्यप्रशिक्षक उर्जन श्रेष्ठले बुधबार ५८ खेलाडीलाई छनोटमा बोलाएका हुन् । छनोट चैत १० देखि १२…

पुलिस स्कुलका पूर्व विद्यार्थीहरूबीच धरानमा फुटसल प्रतियोगिता हुने

धरान । नेपाल पुलिस स्कुल धरानका पूर्व विद्यार्थीहरूको आयोजनामा भोली शनिवार धरानमा प्रथम पुलिस स्कुल फुटसल प्रतियोगिता हुने भएको छ । पूर्व विद्यार्थी स्वर्गीय कविता चौधरीको स्मृतिमा स्कुलको २१औं ब्याचको…

बुढासुब्बा गोल्डकपमा आयोजक टोली बाहिरियो

धरान । २५ औं संस्करणको बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलबाटै आयोजक धरान फुटबल क्लब बाहिरिएको छ । धरान रंगशालामा घरेलु दर्शकको साथ पाएको धरान फुटबल क्लब भारतको युकेएफसीसँग सडनडेथमा ७-६…