तेस्रो मण्डिखाटार एमेच्योर टेनिस प्रतियोगिता सम्पन्न
राजधानीमा सञ्चालन भएको ‘तेस्रो मण्डिखाटार एमेच्योर टेनिस प्रतियोगिता-२०२६’ शनिबार भव्यताका साथ सम्पन्न भएको छ । वैशाख २ देखि सुरु भएको यस प्रतियोगिताको अन्तिम दिन शनिबार विभिन्न ८ वटा विधामा फाइनल…










