राष्ट्रिय एमेच्योर बुद्धिचाल प्रतियोगिताको उपाधि पुरुषोत्तमलाई
पूर्व राष्ट्रिय च्याम्पियन सिएम पुरुषोत्तम चौलागाईंले झापामा सम्पन्न छैटौं राष्ट्रिय एमेच्योर बुद्धिचाल प्रतियोगिताको २ हजार रेटिङमुनिको उपाधि जितेका छन् । नेपाल बुद्धिचाल महासंघको वार्षीक कार्यक्रम अन्तर्गतको प्रतियोगितामा १९३७ रेटेड पुरुषोत्तोमले…









