नेपालका अग्रिम शैंजुले जिते जुनियर चेस च्याम्पियनसिपको उपाधि
काठमाडौं । नेपाल बुद्धिचाल महासंघको प्राविधिक सहयोगमा शनिवार देखि तिन दिन सम्म चलेको नेपाल भारत मैत्री विद्यालय बुद्धिचाल प्रतियोगितामा नेपालका अग्रिम शैंजुले भारतका एसे एबर भुटिया माथि जित दर्ता गर्दै…










