Category: कुङफु

कुस्ती टोली भारत प्रस्थान

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जापानमा हुने आसन्न २० औं एसियाली खेलकुदको तयारीलाई लक्षित गरी सञ्चालन गरिहेको मिसन – २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा रहेका ६ खेलाडीसहित ८…

भूपेन्द्रलाई युकेमा दुई स्वर्ण

नेपालका भूपेन्द्र गुरुङले आईएमएसी खुला प्रतियोगितामा २ स्वर्ण पदक जितेका छन् । इन्टरनेसनल मार्सल आर्ट्स कोपर्पोरेसन (आईएमएसी) मुख्यालयद्वारा आयोजित प्रतियोगितामा भूपेन्द्रले २ फरक स्पर्धामा स्वर्ण जितेका हुन् । भूपेन्द्रले युकेमा…

युकेमा सरिनालाई स्वर्ण

काठमाडौं । नेपालकी सरिना घलेले डब्लुएमएसी इङलिस ओपन च्याम्पियनसिपमा स्वर्ण जितेकी छन्। ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगितामै सरिनाले स्वर्ण जितेकी हुन् । इङल्यान्डको क्यानोकस्थित चेस लिजर सेन्टरमा भएको प्रतियोगिताको ट्रेडिसनल वेपन फममा…

विल र सविन सम्मानित

काठमाडौं । नेपाल कुङफु संघले विलबहादुर देउला र सविन श्रेष्ठलाई आइतबार नगदसहित सम्मान गरेको छ । स्थापनाकालदेखि संघलाई सहयोग गर्दै आएका प्रशिक्षकद्वय देउला र सविनलाई जनही २५ हजार नगदसहित सम्मान…

डब्लुएमएसी वेल्स खुला प्रतियोगिताका लागि सन्जित युके प्रस्थान

सन्जितकुमार राई डब्लुएमएसी वेल्स खुला प्रतियोगितामा सहभागी हुन शुक्रबार युकेको साउथ वेल्स प्रस्थान गरेका छन् । नोभेम्बर २४ तारिखमा इबीबीडब्लु भेल लिजर सेन्टर, साउथ वेल्समा हुने प्रतियोगितामा सन्जितले २ स्पर्धामा…

राष्ट्रिय कुङफु प्रतियोगितामा काठमाडौं च्याम्पियन

काठमाडौंले तेश्रो राष्ट्रिय कुङफु प्रतियोगिताको उपाधि आइतबार जितेको छ । काठमाडौं १२ स्वर्ण, ६ रजत र २ कांस्य जित्दै समग्रमा टिम च्याम्पियन बन्यो । नेपाल कुङफु संघको आयोजना तथा मार्सल…

कुङफुमा रजिन र राजको ह्याट्रिक स्वर्ण

रजिन च्यामेले तेस्रो राष्ट्रिय कुङफु प्रतियोगितामा शनिबार तेहेरो स्वर्ण जितेका छन्। काठमाडौँका उनले सिनियर पुरुषको लङ वेपन, सर्ट वेपन र बेयर ह्यान्ड स्पर्धामा स्वर्ण जितेका हुन्। कीर्तिपुर कभर्डहलमा भएको प्रतियोगिताको…