Category: एथलेटिक्स

एथलेटिक्स खेलाडी बंगलादेश जाँदै

बंगलादेशको ढाकामा आयोजना हुने छैठौ अन्तर्राष्ट्रिय वि.के.एस.पी कप एथलेटिक्स च्याम्पियनशिपमा भाग लिने नेपाली खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले विधाई गर्नु भएको छ । यही माघ १५ र…

यु-२० एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली भारत जाने

नेपालले दक्षिण एसियाली जुनियर यु-२० एथलेटिक्स च्याम्पियनसिपमा सहभागिता जनाउने भएको छ । चेन्नईमा हुने प्रतियोगितामा पुरुषतर्फ आदेशकुमार यादवले १००/४०० मिटर दौड, युवराज विकले १००/२०० मिटर दौड, बादल कार्की र अजय…

ओलम्पिकमा अमेरिकालाई सय मिटरमा २० वर्षपछि स्वर्ण

अमेरिकाले ओलम्पिकअन्तर्गत एथ्लेटिक्सको एक सय मिटर दौडमा २० वर्षपछि स्वर्ण पदक जितेको छ । स्प्रिन्टर नोह लाइल्सले पेरिस ओलम्पिकमा ९.७९ सेकेन्डमा दूरी पार गर्दै कीर्तिमान रचे । लाइल्सको कीर्तिमानसँगै अमेरिकाले…

पेरिस ओलम्पिक : देशका लागि पहिलो स्वर्ण जितेर कीर्तिमान

सेन्ट लुसियाकी जुलियन अल्फ्रेडले आफ्नो देशका लागि पहिलो ओलम्पिक पदक जितेकी छिन् । पेरिस ओलम्पिक अन्तर्गत महिला सय मिटर दौडमा उनले स्वर्ण जित्दै इतिहास रचेकी हुन् । २३ वर्षीय अल्फ्रेडले…

पारा एथलेटिक्समा चन्द्रमालाई दोहोरो स्वर्ण

चन्द्रमा थापा क्षेत्रीले पारा तथा विशेष खेलकुदअन्तर्गत पारा एथलेटिक्स प्रतियोगितामा शुक्रबार दोहोरो स्वर्ण जितेकी छन् । चन्द्रमाले होचा/पुड्का महिलाको १ सय र २ सय मिटर दौडमा स्वर्ण जितेकी हुन् ।…

अन्तर्राष्ट्रिय खुला भेट्रान एथलेटिक्समा बुद्धवीर र धर्मले जिते स्वर्ण

नेपाली भेट्रान धावक बुद्धवीर लामा र धर्म महर्जनले अन्तर्राष्ट्रिय खुला भेट्रान एथलेटिक्स प्रतियोगितामा बिहीबार स्वर्ण जितेका छन् । बंगलादेशको ढाकामा भइरहेको प्रतियोगिताको ६५ वर्षमाथि ५ हजार मिटर दौडमा बुद्धवीरले स्वर्ण…

एथलेटिक्समा शिवराज र निशा उत्कृष्ट खेलाडी

काठमाडौं । एपीएफका शिवराज पार्की र लुम्बिनी प्रदेशकी निशा चौधरी तेस्रो राष्ट्रिय खुला गोल्डेन एथलेटिक्स मिटमा उत्कृष्ट खेलाडी घोषित भएका छन् । शिव पुरुष तथा निशा महिलामा उत्कृष्ट खेलाडी बनेका…

गोल्डेन एथलेटिक्स मिटमा शिवराज र निशालाई स्वर्ण

काठमाडौं | एपीएफका शिवराज पार्की र लुम्बिनीकी निशा चौधरीले तेश्रो राष्ट्रिय खुला गोल्डेन एथलेटिक्स मिटको १ सय मिटर दौडमा सोमबार स्वर्ण जितेका छन् । शिवराज पुरुष र निशा महिलामा पहिलो…

यू-१५ विद्यालय खेलकुदका विजेता खेलाडीलाई मोरङ जिल्ला एथलेटिक्स संघको सम्मान

गण्डकी प्रदेशको राजधानी पोखरामा भएको यू-१५ राष्ट्रव्यापी विद्यालय खेलकुद प्रतियोगितामा विजेता भएका खेलाडीलाई मोरङ जिल्ला एथलेटिक्स संघ र कोबास कलेजले सम्मान गरेको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) र प्रदेश खेलकुद…

राष्ट्रिय गोल्डेन एथलेटिक्स असार ३ र ४ गते

तेश्रो संस्करणको राष्ट्रिय गोल्डेन एथलेटिक्स मिट, २०२४ काठमाडौको दशरथ रंगशालामा असार ३ र ४ गते आयोजना हुने भएको छ । एथलेटिक्स परिवार नेपालले संचालन गर्ने यस पटकको प्रतियोगितामा महिला तथा…