१०औं टोप्स अन्तरविद्यालय फुटसल प्रतियोगिता सोमबारदेखि हुने
काठमाडाैं । टोप्सको वार्षिक कार्यक्रमअनुसार संस्कृति शिक्षा सदनको आयोजनामा १०औं टोप्स अन्तरविद्यालय फुटसल प्रतियोगिता सोमबारदेखि हुने भएको छ । प्रतियोगितामा सिनियर÷जुनियर ब्वाइज तथा सिनियर गल्र्समा गरी ३ विधामा प्रतिस्पर्धा हुने…










