दावा अल्ट्रा–ट्रेल रनमा सहभागी हुने
नेपाली अल्ट्रा-ट्रेल रनर दावा तामाङले कोस्की १०० अल्ट्रा-ट्रेल कोसियुस्को (युटीएमबी) मा प्रतिस्पर्धा गर्ने भएका छन् । मंसिर १२ गते हुने दौडमा सहभागी हुन दावा शनिबार अस्ट्रेलिया जाने भएका छन् ।…
नेपाली अल्ट्रा-ट्रेल रनर दावा तामाङले कोस्की १०० अल्ट्रा-ट्रेल कोसियुस्को (युटीएमबी) मा प्रतिस्पर्धा गर्ने भएका छन् । मंसिर १२ गते हुने दौडमा सहभागी हुन दावा शनिबार अस्ट्रेलिया जाने भएका छन् ।…
काठमाडौँ । नेपाली अल्ट्रा धाविक सुनमाया बुढा आइतबार नगदसहित सम्मानित भएकी छिन् । नेपाल एडभेन्चर रनिङ महासंघले आइतबार सादोबाटोस्थित महासंघको केन्द्रिय कार्यालयमा सुनमायालाई ५० हजार नगदसहित प्रशंसा पत्रबाट सम्मान गर्यो…
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आफ्नो १९ औं वार्षिकोत्सवको उपलक्ष्यमा मंसिर ६ गते गरिमा रोड रेसको दोश्रो संस्करण आयोजना गर्ने भएको छ । प्रतियोगिता खुला पुरुष/महिला १० किलोमिटर, कर्पोरेट…
नेपाली अल्ट्रा रनर सुमन कुलुङले हङकङमा आयोजना हुने ट्रान्सलान्टाउ रेसमा प्रतिस्पर्धा गर्ने भएका छन् । नोभेम्बर १४ देखि १६ तारिखसम्म हङकङमा हुने ट्रान्सलानटाउ रेसमा भाग लिन सुमन सोमबारै राती हङकङ…
दौडमार्फत स्वास्थ्य सचेतना फैलाउने उद्देश्यले नेपाल आयल निगमले आयोजना गरेको कर्मचारी, सञ्चारकर्मी र निजी क्षेत्रबीचको दौड प्रतियोगितामा पुरुषतर्फ प्रदीप भण्डारी र महिलातर्फ सुमना सापकोटा प्रथम भएकी छिन् । त्रिपुरेश्वरस्थित दशरथ…
केभिआर समीट च्यालेन्ज तेस्रो संस्करणको दोस्रो चरणमा पुरुषतर्फ नेपालका विशाल राई र महिलातर्फ नेदरल्यान्ड्सकी मारिजे गुवर्टसन पहिलो हुनुभएको छ। ट्रेलमान्डु नेपालको आयोजनामा शनिबार भएको २१ किलोमिटरको रेसमा पुरुषतर्फको विजेता विशालले…
राप्तीसोनारी नेचर रन यस बर्ष यही कात्र्तिक २२ गते शनिवार बाँकेको राप्तीसोनारीमा हुने भएको छ । एघार बर्षदेखि निरन्तर आयोजना हुँदै आएको धारा नेपालगन्ज म्याराथनको भगिनी इभेन्टका रुपमा गतबर्षदेखि राप्तीसोनारी…
नेपालकी सुनमाया बुढाले विश्व माउन्टेन तथा ट्रेल रन च्याम्पियनसिपमा दोस्रो स्थान हात पारेकी छिन् । स्पेनको क्यान फ्रान्कमा भएको प्रतियोगितामा सुनमायाले ८१ किलोमिटरको लामो दूरीको ट्रेल रनमा दोस्रो स्थान हात…
नेपालका चार खेलाडीले स्पेनमा हुने तेस्रो संस्करणको विश्व माउन्टेन र ट्रेल रन च्याम्पियनसिप खेल्ने भएका छन् । विश्व एथलेटिक्सले आयोजना गर्न लागेको प्रतियोगितामा नेपालबाट सुमन कुलुङ, साङ्गे शेर्पा, मनकुमार रोका…
नेपालगन्ज । नेपालगन्ज १० नाइट रन विजेताले थाइल्याण्डको बाङ्सेनमा हुने विश्वस्तरीय रनिङ इभेन्टमा सहभागिता जनाउने भएका छन् । समुद्री किनारामा अवस्थित पर्यटकीय सहर बाङ्सेनमा बर्षमा तीनवटा विश्वस्तरीय रनिङ इभेन्ट आयोजना…