Category: तेक्वान्दो

नागार्जुन उपमेयर कप तेक्वान्दो फागुन अन्तिम साता

काठमाडाैं । नागार्जुन नगरपालिको सहयोग तथा सीतापाइला तेक्वान्दो डोजाङको आयोजनामा नागार्जुन उपमेयर कप १२ औं सीतापाइला काठमाडौं जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता फागुन २८ गतेदेखि हुने भएको छ । प्रतियोगितामा ४० डोजाङका…

इन्द्रपुरलाई आइटीएफ तेक्वान्दोको उपाधि

विराटनगर । विराटनगरमा भएको मोरङ जिल्ला नगरस्तरीय आमन्त्रित आइटीएफ तेक्वान्दो प्रतियोगिताको उपाधि इन्द्रपुर बोर्डिङ स्कुलले जितेको छ । मोरङ जिल्ला आइटीएफ तेक्वान्दो संघले आयोजना गरेको प्रतियोगितामा इन्द्रपुर बोर्डिङ स्कुलले ८…

शुक्रबारदेखि काठमाडौं महानगरपालिका अन्तर वडाव्यापी गणेशमान स्मृति खुला तेक्वान्दो हुने

काठमाडौं । आगामी शुक्रबारदेखि काठमाडौं महानगरपालिका अन्तर वडाव्यापी वीर गणेशमान स्मृति रनिङ शिल्ड खुला तेक्वान्दो प्रतियोगिता हुने भएको छ । काठमाडौं महानगरपालिका वडा-२२ को आयोजना र संकटा क्लब सहआयोजनामा आगामी…

प्रेसिडेन्ट कप तेक्वान्दो सम्पन्न

काठमाडौं जिल्ला तेक्वान्दो संघको आयोजनामा काठमाडौं जिल्ला प्रेसिडेन्ट कप तेक्वान्दो प्रतियोगिता नयाँबजारस्थित बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्रमा सम्पन्न भएको छ । पुम्सेमा स्युचाटार तेक्वान्दो डोजाङ ५ स्वर्ण, ६ र ३ कांस्यसाथ…

तेक्वान्दो निर्णायक काजाकिस्तान प्रस्थान

अन्तर्राष्ट्रिय रेफ्रीद्वय भीम विश्वकर्मा र काजल श्रेष्ठ डब्लुटी स्टेन्डिङ आईआर सेलेक्सन तथा ट्रेनिङ क्याम्प (एसिया÷ओसिएना) मा सहभागी हुन आइतबार काजाकिस्तानको अस्ताना प्रस्थान गरेका छन् । कार्यक्रम जनवरी २६ देखि ३०…

माउन्ट एभरेष्ट तेक्वान्दो फागुनमा

काठमाडौं । नेपाल तेक्वान्दो संघको आयोजनामा चौथो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता (डब्लुटी जी वान) तथा दोश्रो माउन्ट एभरेष्ट जीसीएस अन्तर्राष्ट्रिय पुम्से प्रतियोगिता (डब्लुटी जी वान) फागुन १ गतेदेखि हुने…

राष्ट्रिय आईटीएफ तेक्वान्दो हुने

काठमाडाैं । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आईटीएफ) को आयोजनामा २५ औं राष्ट्रिय आइटिएफ तेक्वान्दो प्रतियोगिता बैशाख ४ देखि ५ गतेसम्म काठमाडौंमा हुने भएको छ । सोही अवधिमा दोश्रो यु–१५ विद्यालयस्तरीय…

दीपक विष्ट वर्ल्ड ओलिम्पियन एसोसिएसनको कार्यसमितिमा एसिया प्रतिनिधि निर्वाचित

नेपालका कीर्तिमानी तेक्वान्दो खेलाडी तथा नेपाल ओलिम्पियन संघका अध्यक्ष दीपक विष्ट अन्तर्राष्ट्रिय खेलकुद क्षेत्रमा थप एक महत्वपूर्ण जिम्मेवारीमा पुगेका छन् । उनी पहिलो पटक वर्ल्ड ओलिम्पियन एसोसिएसन (डब्लुओए) को कार्यसमितिमा…

फुल कन्ट्याक्ट कराते : अनिशा र विन्दु फाइनलमा

काठमाडौं । एपीएफकी अनिशा तामाङ र नेपाल आर्मीकी विन्दु चौधरी २४ औं राष्ट्रिय पुरुष खुला तथा १८ औं राष्ट्रिय महिला तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगिताको महिला ५० केजीमुनि आइतबार फाइनलमा…

वडा अध्यक्ष तेक्वान्दो प्रतियोगिता : ढल्को टिम च्याम्पियन

काठमाडौं । ढल्को तेक्वान्दो डोजाङ वडा अध्यक्ष तेक्वान्दो प्रतियोगितामा शनिबार टिम च्याम्पियन बने छ । ३ स्वर्ण, २ रजत र २ कांस्यसहित ढल्को टिम च्याम्पियन बनेको हो । काठमाडौं महानगरपालिका…