पारा ओलम्पिक : पलेशा क्वार्टफाइलमा पराजित
नेपाली तेक्वान्दो खेलाडी पलेशा गोबर्धन पेरिस पारा ओलम्पिकको क्वार्टफाइलमा पराजित भएकी छन् । के-४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनिको स्पर्धामा शुक्रबार पलेशा ब्राजिलियन खेलाडी सिल्भाना फर्नान्डेससँग १०-८ ले पराजित भइन् ।…









