नबिन्द्रराज जोशी स्मृति चेस आर बज्राचार्यको नाम
काठमाडौं । काठमाडौं वडा नं. २४ को आयोजनामा संस्थापक उपमेयर नबिन्द्रराज जोशी स्मृति १९०० रेटेड मुनीको र्यापिड चेस प्रतिस्पर्धामा ललितपुरका आर बज्राचार्यले उत्कृष्ट खेल प्रदर्शन गरि उपाधि आफ्नो नाम गरेको…










