Category: चेस

भारतका गुकेश डी विश्वकै कान्छो विश्व चेस च्याम्पियन बने

भारतीय चेस खेलाडी गुकेश डी विश्वकै कान्छो विश्व चेस च्याम्पियन बनेका छन् । विश्व च्याम्पियनसिपका लागि सिंगापुरमा भएको खेलमा गुकेशले चीनका ग्रान्ड मास्टर डिङ लिजेनलाई पराजित गरेका हुन् । समाचार…

पुरुषोत्तम सिलवाल र बिनिता कपालि चेस च्याम्पियन 

भक्तपुर । नेपाल बुद्धिचाल महासंघ र भक्तपुर जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा राष्ट्रिय बी बुद्धिचाल प्रतियोगिता शनिवार सम्पन्न भएको छ। महासंघको पूर्व घोषित क्यालेण्डर प्रतियोगितामा नेपालका उदीयमान खेलाडी पुरुषोत्तम सिलवाल…

नेपाली चेस खेलाडी सिंगापुर प्रस्थान

मंसिर १४ देखि २२ गतेसम्म हुन गइरहेको अन्तर्राष्ट्रिय खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगितामा सहभागी हुन नेपाली खेलाडी नेपाल च्याम्पियन राजन सुवेदी र सुश्रुत दाहाल सिंगापुर प्रस्थान गरेका छन् । २४ औं…

अन्तर्राष्ट्रिय चेसमा नेपालका विवेकलाई दोश्रो स्थान

यूरोपको हंगेरिस्थित बुढापेष्टमा भइरहेको प्रतिष्ठित ओलम्पिक रिङ्स एक्स्पो क्लासिक अन्तर्राष्ट्रिय खुल्ला बुद्धिचाल प्रतियोगितामा नेपालका विवेकले उत्कृष्ट प्रदर्शन गरेका छन्। विवेक थिङ्‌ले अन्तिम चरणको खेलमा हंगेरिका अन्तर्राष्ट्रिय खेलाडी टोरोक तामोसलाई पराजित…

राष्ट्रिय एमेच्योर बुद्धिचाल प्रतियोगिताको उपाधि पुरुषोत्तमलाई

पूर्व राष्ट्रिय च्याम्पियन सिएम पुरुषोत्तम चौलागाईंले झापामा सम्पन्न छैटौं राष्ट्रिय एमेच्योर बुद्धिचाल प्रतियोगिताको २ हजार रेटिङ‌मुनिको उपाधि जितेका छन् । नेपाल बुद्धिचाल महासंघको वार्षीक कार्यक्रम अन्तर्गतको प्रतियोगितामा १९३७ रेटेड पुरुषोत्तोमले…

फिडे १०० वर्षको स्थापना दिन देशै भरि चेस सम्पन्न

विश्व बुद्धिचाल महासंघको स्थापना सन् १९२४ जुलाई २० का दिन स्विजरल्याण्डको जुरिचमा भएको थियो। यसै दिनको अवसर पारेर विश्व बुद्धिचाल महासंघले फिडे १०० वर्षको उपलक्ष्यमा विश्वभर रहेका आफ्ना २०५ राष्ट्र…

इलाममा जुनियर यु-१५ बुद्धिचाल प्रतियोगिता सम्पन्न

इलाम – कोशि प्रदेश स्तरीय जुनियर यु-१५ बुद्दिचाल प्रतियोगिता सम्पन्न भएको छ । इलामको हाेटल हाइटमा सम्पन्न प्रतियोगिताबाट झापा र मोरङका ३/३ जना ताप्लेजुङ बाट २ जना गरि जम्मा ४…

हंगेरीमा हुने ४५ औं चेस ओलम्पियाड २०२४ का लागि ७ खेलाडी छानिए

नेसनल चेस च्याम्पियनसिप २०२४ बाट ३ पुरुष र ४ महिला गरी ७ खेलाडी हंगेरीमा सेप्टेम्बरमा हुने ४५ औं चेस ओलम्पियाड २०२४ का लागि छनोट भएका छन् । लाजिम्पाटस्थित होटल ले…

झापाका राजन बने नयाँ चेस च्याम्पियन

झापाली खेलाडी राजन सुवेदी नेसनल चेस च्याम्पियनसिपमा नयाँ च्याम्पियन बनेका छन् । उनले अन्तिम तथा ११औं चरणमा बिहीबार प्रेमकृष्ण महर्जनलाई पराजित गर्दै उपाधि जितेका हुन् । देशका उत्कृष्ट १२ खेलाडी…

चेस ओलम्पियाडमा सिन्दिरा छनौट

नेपाल बुद्धिचाल महासंघ र लुम्बिनी इभेण्ट म्यानेजमेण्टको संयुक्त आयोजनामा जारी २४ औं खुल्ला र नवौं राष्ट्रिय महिला बुद्धिचाल प्रतियोगिता अन्तर्गत नवौं चरणको खेल आज पाँचौं दिन होटल ले हिमालयमा सम्पन्न…