Category: अवार्ड

एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड भदौ १८ गते, गोल्छा ग्रुपसँग सम्झौता नविकरण

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले हरेक वर्ष आयोजना गर्ने ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२’ को मिति घोषणा भएको छ । बुधबार मञ्चले काठमाडौंमा एक कार्यक्रम गर्दै अवार्डको २३औं संस्करण…

सुदूरपश्चिम स्पोर्ट्स अवार्ड : दीपेन्द्र र मानमती उत्कृष्ट

काठमाडाैं । ‘सातौं एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’मा वर्ष खेलाडी पुरुषतर्फ क्रिकेटका दिपेन्द्रसिंह ऐरी र महिलातर्फ कबड्डीका मानमती बिष्ट उत्कृष्ट घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको आयोजनामा भएको…

एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड : वर्ष पुरुष र महिला खेलाडीको मनोनयन सार्वजनिक

धनगढी । १९ असारमा कैलालीको धनगढीमा हुने ‘सातौं एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’को थप दुई विधाको मनोनयन सार्वजनिक गरिएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले वर्ष खेलाडी पुरुष र…

पोखरा स्पोर्ट्स अवार्ड : प्रदीप र नारायणी वर्ष खेलाडी

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा १०औं पोखरा स्पोर्ट्स अवार्डमा टेनिस प्रदीप खड्का र नारायणी भण्डारी वर्ष उत्कृष्ट खेलाडी भएका छन् । पोखरामा बिहीबार सम्पन्न कार्यक्रममा वर्ष उत्कृष्ट पुरुषतर्फ खड्का…

पोखरा स्पोर्ट्स अवार्ड- को बन्ला सर्वोत्कृष्ट वर्ष पुरुष खेलाडी ?

काठमाडाैं । पोखराको खेलकुद इतिहासमा एउटा प्रतिष्ठित पहिचान बनाइसकेको ‘दशौं रारा पोखरा स्पोर्ट्स अवार्ड’ केवल पुरस्कार वितरण कार्यक्रम मात्र होइन, यो नेपाली खेलकुदको संघर्ष, समर्पण र सफलताको उत्सव पनि हो…

ओलम्पियन टीका बहादुर बोगटीलाई लाइफटाइम एचिभ्मेन्ट अवार्ड

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले १०औँ रारा पोखरा स्पोर्ट्स अवार्डका अवसरमा ओलम्पियन टीका बहादुर बोगटीलाई ‘लाइफटाइम एचिभ्मेन्ट अवार्ड’ बाट सम्मानित गर्ने भएको छ । वि.सं. २०१९ सालमा गोरखाको ताप्ले गाउँमा…

पोखरा स्पोर्ट्स अवार्डलाई पर्यटन क्षेत्रको साथ

पोखरा । आगामी बैशाख ३१ गते पोखरामा आयोजना हुने १० औं रारा पोखरा स्पोर्ट्स अवार्ड भब्य र सभ्य बनाउनका लागि पोखराका पर्यटन व्यवसायीहरुले साथ दिने प्रतिवद्धता जनाएका छन् । आयोजक…

पोखरा स्पोर्ट्स अवार्डलाई भूतपूर्व खेलाडी मञ्चको साथ

पोखरा । नेपाली अंग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले पोखरा स्पोर्टस् अवार्डलाई प्रदान गर्दै आएको सहयोगलाई यसपटक पनि निरन्तरता दिने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको…

१०औं पोखरा स्पोर्ट्स अवार्डलाई टेम्पल बेल बुटिक र प्लाजा होटल ग्रूपको साथ

काठमाडाैं । रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा हुने १०औं पोखरा स्पोर्ट्स अवार्डको हस्पिटालिटि पार्टनरमा टेम्पल बेल बुटिक होटल र प्लाजा होटल गू्रपले साथ दिने भएका छन् । वैशाखको १८ गते…

१०औं पोखरा स्पोर्ट्स अवार्डलाई सहाराको साथ

काठमाडाैं । सहारा क्लब पोखराले पोखरा स्पोर्ट्स अवार्डलाई प्रदान गर्दै आएको सहयोगलाई १०औं संस्करणमा समेत निरन्तरता दिने भएको छ । पोखरा स्पोर्ट्स अवार्डको उदीयमान खेलाडी विद्याको अवार्डको पुरस्कार राशीमा गर्दै…