Author: khel chautari

हिमालयन क्वीन्स ग्याम्बिटको दोस्रो संस्करण आइतबार हुने

काठमाडौं । हिमालयन क्वीन्स ग्याम्बिटको दोस्रो संस्करण आइतबार काठमाडौं ११ स्थित थापाथली चेस पार्कमा हुने भएको छ । विश्व चेस महासंघको ‘फिडे वुमेन्स चेस म्याराथन’ अन्तर्गतको अफिसियल प्रतियोगिताको रुपमा हुने…

कृष्णको निर्णायक गोलमा संकटाको जित

संकटा फुटबल क्लबले एन्फा राष्ट्रिय लिगमा श्री भगवती क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला मा बिहीबार सम्पन्न खेलमा संकटाले भगवतीलाई १–० गोलले हराएको हो । संकटाको जितमा ६९औँ…

रिचर्डको दुई गोलमा चर्च ब्वाइज विजयी

रिचर्ड कोफी जुनियर विल्सन चम्किँदा चर्च ब्वाइजले एन्फा राष्ट्रिय लिगमा कठिन जित दर्ता गरेकाे छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार सम्पन्न खेलमा चर्च ब्वाइजले काक्रेबिहार क्लबलाई २–१ गोलअन्तरले पराजित गरेको…

हिमालयन जाभा नेशनल बास्केटबल लिगमा कीर्तिपुर र सोलो विजयी

काठमाडौं । हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा बुधबार आईआईएमएस कीर्तिपुर र सोलो बास्केटबल विजयी भएका छन् । नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा भईरहेको लिगमा कीर्तिपुरले रोएल्सलाई…

टी–२० विश्वकप: एक खेल जितेको नेपाललाई करिब ३ करोड ७७ लाख रुपैयाँ पुरस्कार

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले टी–२० विश्वकपको पुरस्कार रकम सार्वजनिक गरेको छ । कुल १ करोड १२ लाख ५० हजार अमेरिकी डलर खेलाडी पुरस्कार रकममध्ये नेपालले २ लाख ५६ हजार…

जगजित श्रेष्ठको गोलमा सातदोबाटो हारबाट जोगियो

एन्फा राष्ट्रिय लिग अन्तर्गत बुधबार सम्पन्न खेलमा सातदोबाटो युथ क्लबले अन्तिम समयमा गोल गर्दै जावलाखेल युथ क्लबसँग बराबरी खेलेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको दिनको दोस्रो खेलमा जावलाखेल र…

अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो एनआरटी

एन्फा राष्ट्रिय लिगअन्तर्गत न्युरोड टिम (एनआरटी) अन्तिम समयमा अग्रता जोगाउन नसक्दा अंक बाँड्न बाध्य भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार सम्पन्न खेलमा एनआरटी लालीगुराँस एसोसिएसन क्लबसँग १–१ गोलको बराबरीमा…

हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लब र गोल्डेनगेट इन्टरनेसनल क्लबले हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा वियजी सुरुवात गरेका छन् । नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा…

इनक्लाइन स्केटिङ शनिबार

काठमाडौं । डाइनामिक स्केट क्लबको आयोजनामा डाइनामिक कप इनक्लाइन स्केटिङ प्रतियोगिता शनिबार हुने भएको छ । प्रतियोगितामा पुरुष-महिलातर्फ विभिन्न उमेरसमूहमा करिब ५ सय खेलाडीको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष रोजन…

मार्सल आर्ट्स र आर्चरी टोली चीन जाने

काठमाडौं । विशेष प्रशिक्षण कार्यक्रममा सहभागी हुन मार्सल आर्ट्स र परम्परागत धनुर्विद्या (ट्रेडिसनल आर्चरी) टोली मंगलबार चीनको कुन्मिङ प्रस्थान गर्ने भएको छ । चीन प्रस्थान गर्ने छ सदस्यीय टोलीमा राजिव…